प्रहरी कार्यालय
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखालीमा प्रहरी चौकी बाङ्गेसिमल र लागूऔषध नियन्त्रण ब्युरो शाखा सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले ऐ.ऐ. बस्ने बर्ष ३४ को डम्बर भण्डारी र निजको श्रीमती बर्ष २३ कि अमृता कार्कि लाई शंका लागी चेक जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नापतौल गर्दा १ ग्राम ६७० मिलिग्राम) सहित फेला पारी निज दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुना प्रहरी चेक पोईन्ट स्थित नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२००१ ख ०७६९ न. को फोर्स गाडीलाई प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले चेक जाँच गर्दा उक्त गाडीमा सवार ऐ.ऐ.९ बस्ने बर्ष २७ को पदम ब.शाहीलाई चेकजाँच गर्दा निजले बोकेको ब्यागमा लुकाई छिपाई राखेको (नाप तौल गर्दा ७ ग्राम ७१० मिलि ग्राम रहेको ) लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, नाईट्रोभ्याट १ पत्ता र ट्रामाडोल २ पत्ता बरामद गरी निज पदम ब.शाही लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत बराहताल गाउँपालिका-९ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-८ खजुरा बस्ने बर्ष २८ को चन्द्र बहादुर बुढाथोकी र वीरेन्द्रनगर नगरपालिका-३ बस्ने बर्ष २६ को भुवन भण्डारी लाई लागूऔषध नियन्त्रण ब्यूरो नियन्त्रण शाखा, सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले शंका लागी चेक जाँच गर्ने क्रममा निजहरुको साथ बाट १ पुडिया (नापतौल गर्दा १८ ग्राम ५४० मिलिग्राम) लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र नगद रु. १० हजार ९०० सहित बरामद गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला जुम्ला हिमा गाउँपालिका-३ स्थायि घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बुलबुले नजिक एक होटेलमा कोठा लगी बसेको बर्ष २३ को प्रकाश नाथ योगीलाई चेक जाँच गर्ने क्रममा निजको साथबाट ७ पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नापतौल गर्दा १० ग्राम ४० मिलि ग्राम), मोबाइल १ थान र नगद रु. ४३,५००( अक्षेरूपि रू त्रिचालिस हजार पाँच सय) सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धाका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई अनुसन्धान भईरहेको ।
सुर्खेत,मिति २०८१।०५।०५ गते १७;२५ बजेको समयमा नगर प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला दैलेख भैरवी गाउपालिका-१ स्थायि घर भई हाल जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपलिका-१० बसपार्क स्थित संगिता खाजाघर संचालन गर्दै आएकी बर्ष ३९ की संगिता कार्कीलाई चेक जाँच गर्ने क्रममा निजको साथबाट १० पुडिया (नाप तौल गर्दा शुद्ध २५० मिलिग्राम ) ला.औ.ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित निजलाई नियन्त्रणमा लिई आवश्यकक अनुसन्धान भईरहेको ।
सुर्खेत,मिति २०८१।०४।३२ गते अन्दाजी १०;२५ बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर लाईन स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले लोक बहादुर खड्काको घरमा कोठा भाडामा बस्ने जिल्ला जाजरकोट जुनिचादी गाउपालिका-१३ बस्ने बर्ष २२ को ईलम बस्नेत र जिल्ला दैलेख भगवतीमाई गाउपालिका-३ बस्ने बर्ष २२ को लोमन खड्कालाई शंका लागी चेकजांच गर्ने क्रममा निजहरुको साथ बाट ठुलो १० पोका र सानो ९ पुडिया ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ(नापतौल गर्दा शुद्ध ४ ग्राम १६० मिलिग्राम) र नगद रू १४८००/- सहित नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखि थप आवश्यक अनुसन्धान भईरहेको ।
सुर्खेत, मिति २०८१।०४।३१ गते १५;१५ बजे जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बसपार्क नजिक जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत बाट खटिएको सयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ऐ.ऐ. बस्ने बर्ष अन्दाजी २४ को महेन्द्र शाहीको साथ बाट १ पुडिया (नापतौल गर्दा शुद्ध तौल ३८० मिलिग्राम) ऐ.२ बस्ने बर्ष २४ को जगत शाहीको साथ बाट ३ पुडिया ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ (नापतौल गर्दा प्लास्टिक सहित ३९० मिलिग्राम) र नगद रू २७५००/- सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखि थप आवश्यक अनुसन्धान भईरहेको ।
जुम्ला, मिति २०८१।०४।३० गते अन्दाजी १७:४० बजेको समयमा जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-१० बस्ने बर्ष अन्दाजी ३२ को देव प्रसाद न्यौपानेलाई ऐ. चन्दननाथ नगरपालिका-६ बसपार्क नजिकै शंकास्पद रुपमा हिडिरहेको अबस्थामा र ऐ. चन्दननाथ नगरपालिका-९ बस्ने बर्ष २६ को शुशिल हमाललाई निजकै घर वतनबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजहरुलाई रितपुर्वक खानतलासी गर्दा निजहरुबाट ब्राउन सुगर जस्तो देखिने लागुऔषध १/१ पुडिया (नापतौल गर्दा १५१ मिलिग्राम) फेला पारि निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा राखि थप आवश्यक अनुसन्धान भईरहेको ।
जुम्ला, मिति २०८१।०४।२३ गते अन्दाजी १३:५० बजेको समयमा जिल्ला जुम्ला तिला गाउपालिका वडा न.३ स्थायी वतन भई हाल ऐ. चन्दनाथ नगरपालिका-४ बस्ने बर्ष अन्दाजी २३ को दिपेन्द्र सिंह लाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटीईएको प्रहरी टोलीले निजलाई चन्दनाथ नगरपालिका कार्यालय अगाडीबाट शंका लागी चेकजाँज गर्दा निजको साथबाट २ पुरीया लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो प्रदार्थ र निजको कोठामा गई रितपुर्वक खानतलासी गर्दा १६ पुरीया (नापतौल गर्दा जम्मा शुद्ध १ ग्राम) लागुऔषध ब्राउन सुगर बरामद गरी मानिस सहित तल्काल जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याई थप अनुसन्धान भईरहेको ।
सल्यान, मिति २०८१।०४।२२ गते १६;५० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सल्यान बाट खटी गएको प्रहरी टोलीले जिल्ला सल्यान शारदा नगरपालिका वडा न.८ सिमखर्क स्थित सल्यान सल्लीबजार सडकखण्डमा जिल्ला सल्यान शारदा नगरपालिका वडा न. २ बस्ने वर्ष ३० को विनय बुढाथोकी र ऐ.ऐ. बस्ने बर्ष २७ को सुरज बिश्वकर्मालाई शंकास्पद अवस्थामा हिडीरहेको अवस्थामा फेला पारी निजहरुको शरीर चेकजाँच गर्दा विनय बुढाथोकीले लगाएको ज्याकेटको बायाँ खल्तीमा मेगाश्रीको खाली खोल भित्र हल्का फिक्का सेतो रङ्गको प्लाष्टिक भित्र लागू औषध(खैरो हेरोईन) जस्तो देखिने खैरो धुलो पदार्थ १ पुडिया बेरेर लुकाई छिपाई राखेको अवस्थामा फेला पारी तत्काल मान्यता प्राप्त तराजुमा नापतौल गर्दा कागज सहित २४० मि.ग्रा. र शुद्ध तौल १५० मि.ग्रा.हुन आएको हुँदा उक्त लागू औषध(खैरो हेरोईन) जस्तो देखिने खैरो धुलो पदार्थलाई रितपुर्वक बरामद गरी निज विनय बुढाथोकी र सुरज बिश्वकर्मालाई तत्काल नियन्त्रणमा लिई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत,मिति २०८१।०४।१७ गते ०८;०० बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१० देउतिबज्यै मन्दिर नजिक ऐ.बस्ने बर्ष २९ को शिसिर चौधरीको घरमा लागुऔषध कारोबार भइहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको सयुक्त प्रहरी टोलीले निजलाई चेकजाँच गर्ने क्रममा लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल गर्दा पलाष्टिक सहित ९९० मिलिग्राम र शुद्ध तौल ८२० मिलिग्राम रहेको बरामद गरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत पन्चपुरि नगरपालिका-५ फुर्सेखालि स्थित एक घरमा लागूऔषध सेवन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी टोलि खटिइ जिल्ला सुर्खेत पन्चपुरि नगरपालिका-५ बाबियाचौर बस्ने बर्ष ३८ को प्रेम बहादुर शाहि , ऐ.ऐ.बस्ने बर्ष ३५ को तपेन्द्र कुमार कडेल, ऐ.ऐ. बस्ने बर्ष ३२ को तप्त रावल र ऐ.ऐ.६ बस्ने बर्ष ३८ को प्रमोद बहादुर सलामि ४ जनाको साथ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नापतौल गर्दा ७७० मिलिग्राम) र नगद रु २१,५००।-( एक्काईस हजार पाँच सय ) फेला पारी बरामद गरी निज ४ जना र निजहरुले प्रयोग गर्ने गरेको भे.७.प.३०७ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बाबियाचौरमा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका-११ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ वीरेन्द्रचोक नजिक डेरा कोठा गरी बस्ने बर्ष अन्दाजि २२ को सेराज कवाडिया लाइ गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजको डेरा कोठा बाट नाप तौल नभएको ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २ पुडिया र ला.औ. नाप तौल गर्ने डिजिटल मेसिन थान १ सहित निज लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
मिति २०८१।०४।०४ गते अन्दाजी ०८: ४० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-३ मा गोप्य सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली, लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी बाङगेसिमल सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-३ बस्ने बर्ष ३२ को निराजन शाहलाई चेकजाँच गर्ने क्रममा निजको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल गर्दा ७९० मिलिग्राम सहित फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१२ चनौटेको वडा एरियामा अस्थायी प्रहरी बिट सहकारीचोक बाट गस्तीमा खटिएको प्रहरी टोलीले ऐ. स्थित रोकी राखेको भे १ ह ३२८६ न. को अटोलाई चेकजाच गर्ने क्रममा सोही अटोमा सवार बीरेन्द्रनगर नगरपालिका-५ बस्ने बर्ष ३१ को सुरज न्यौपानेको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने नापतौल नगरेको १३ पुडिया (नापतौल गर्दा १ ग्राम) धुलो पदार्थ सहित निज सुरज न्यौपाने र उक्त अटोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
जुम्ला, जिल्ला जुम्ला तातोपानी गाउँपालिका वडा न.६ बस्ने बर्ष अ.२३ को हस्त खड्का, ऐ. चन्दनाथ नगरपालिका-६ स्थित बसपार्कमा कोठा भाडा लिई बसी लागु औषध सेवन बिक्री बितरण गरीरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटीईएको प्रहरी टोलीले निजको कोठामा गई रितपुर्वक खानतलासी गर्दा निज सुत्ने बिस्तरामा रातो प्लाष्टिकमा लुकाई छिपाई राखेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो प्रदार्थ २० पुडिया (नाप तौल गर्दा ७४० मिलिग्राम) बरामद गरी मानिस सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको, थप अनुसन्धान भईरहेको ।
सुर्खेत,मिति २०८१।०३।१७ गते अन्दाजी १२;५५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलीले जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-११ धुलिया बिट बस्ने बर्ष ३२ को अर्जुन बि.क. लाई ऐ. स्थित निजकै घरबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने नापतौल नगरेको तिन पुडिया धुलो पदार्थ सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।
सुर्खेत,मिति २०८१।०३।१३ गते अन्दाजी १८;४५ बजेको समयमा प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरी टोली र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली सहितको संयुक्त टोलीले जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-११ धुलिया बिट बस्ने बर्ष २१ को बिबेक बिश्वकर्मालाई ऐ. स्थितबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने शुद्ध नापतौल गर्दा १९० मिलिग्राम धुलो पदार्थ सहित नियन्त्रनमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखि आवश्यक अनुसन्धान भईरहेको ।
मिति २०८१।०३।११ गते अन्दाजी १२:४० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ स्थित सुर्खेत हस्पिटल अगाडी जिल्ला प्रहरी कार्यालय, सुर्खेत र लागु औषध ब्युरो सुर्खेतबाट सादा पोसाकमा खटिएका संयुक्त प्रहरी प्रहरी टोलीले जिल्ला दैलेख गुराँस गाउँपालिका-३ बस्ने बर्ष २७ को कपिल शाही लाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथ बाट ब्राउन सुगर जस्तो देखिने नाप तौल गर्दा १ ग्राम ३४० मिलिग्राम सहित निजलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।
सुर्खेत,मिति २०८१।०२।२८ गते अन्दाजि १७:२० बजे जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका-८ ईगरब्रिज स्कुल नजिकै गोप्य सुचनाको आधारमा अस्थाइ प्रहरी बिट बसपार्कको टोली र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला कालिकोट तिलागुफा नगरपालिका-३ बस्ने बर्ष २७ को बिरेन्द्र शाहीलाई चेकजाँच गर्ने क्रममा निजको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नाप तौल गर्दा शुद्ध तौल १२० मिलिग्राम) फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
सुर्खेत मिति २०८१।०२।२६ गते अन्दाजि २०:१० बजेको समयमा जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका ११ झूप्राखोला तर्फ जाने बाटो घुच्चुक स्थित गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सुर्खेत लेकवेशी नगरपालिका १० बस्ने नगेन्द्र बहादुर शाहीको छोरा बर्ष २७ को अर्जुन जंग शाहीलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल गर्दा प्लाष्टिक सहित २२० मिलिग्राम र शुद्व १२० मिलिग्राम फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
सुर्खेत मिति २०८१।०२।१६ गते अन्दाजि १६:२० बजेको समयमा जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-१२ छिन्चु बजार स्थित जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-१३ बस्ने बर्ष २२ को गणेश वली शंकास्मद तरिकाले हिडिरहेको अवस्थामा देखी इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएका प्रहरी टोलिले सोधपुछ गरी चेकजाँच गर्दा निजको साथ बाट नापतौल गर्दा ३६० मि.ग्रा. ब्राउन सुगर जस्तो देखिने लागुऔषध गिलो पदार्थ सहित फेला पारी निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको ।
सुर्खेत, मिति २०८१।०२।१५ गते अन्दाजि २१:१० बजेको समयमा जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका-४ खोर्के सडक खण्ड स्थित लागुऔषध बेचबिखन भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थाइ प्रहरी बिट सहिद पार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका-४ बस्ने बर्ष २४ को छोटे भन्ने छबिलाल गिरी लाई चेकजाँच गर्ने क्रममा निजको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नाप तौल भएको) शुद्ध २१० मिलि ग्राम सहित फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
सुर्खेत , मिति २०८१।०२।०१ गते जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ४ खोर्के सडक खण्ड स्थित लागु औषध बेचबिखन भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थाइ प्रहरी बिट सहिद पार्क बाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३५को कमल पन्त र ऐ.ऐ.बस्ने बर्ष २५ को निशान्त खत्रीलाई चेकजाँच गर्ने क्रममा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नाप तौल नभएको) ४ पुडिया , नाईट्रोजेसन नामक ट्यावलेट १ पुडिया सहित फेला पारी बरामद गरी निजहरु लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।
मिति २०८१।०१।२६गते अ. १०:३० बजे लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.-११ धुलियाबिटमा शंकास्पद अवस्थामा रहेका ऐ.ऐ. बस्ने वर्ष १९ को र ऐ.ऐ. बस्ने बर्ष २० को व्यक्तिको साथबाट लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको १७ पुडिया र विभिन्न सामानहरू फलामको नक थान-१, कैची थान-१, पिलेट थान-१, मोबाईल थान-१, धागो गोली थान-१ र नगद रु ७७७० सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, मिती २०८१।०१।१४ गते जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ ब्यूरेनि स्थित लागूऔषध ब्युरो नियन्त्रण शाखा कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलीले नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको क.प्र.००६३९२ नं. को. मोटरसाईकललाई चेकजाँच गर्दा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने बर्ष अ.२७ को नरेन्द्र ठाडाँ मगर र ऐ.ऐ. बस्ने बर्ष अ. ३८ को दुर्ग ब. अधिकारीको साथ बाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने ४ पोका (नाप तौल नभएको) नापतौल गर्दा शुद्ध तौल ५ ग्राम १६० मिली ग्राम फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, मिती २०८१।०१।१४ गते जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलिखोला स्थित रत्नराजमार्गमा ड्युटिमा खटिएको प्रहरी टोलिले नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२-००१प ७२२३ न.को मोटरसाईकल लाई शंकास्पद लागि चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलको पेट्रोल हाल्ने प्वालमा भ्यासस्लिङको डिब्बामा लुकाई छिपाई राखेको लागू औषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ थान- ५ पुडिया फेलापारि मोटरसाईकल चालक जिल्ला सुर्खेत लेकबेशी नगरपालिका-०३ गोरामारे बस्ने बर्ष २० को व्यक्ति र सोही मोटरसाईकलमा सवार जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-७ बस्ने बर्ष १९ को व्यक्तिलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, मिती २०८१-०१-११ गते लागूऔषध नियन्त्रण ब्यूरो शाखा सुर्खेतबाट खटिएको प्रहरी टोलिले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ बस्ने बर्ष ३० को हेमन्त बि.क. लाई निजकै घर बाट चेक जाँच गर्दा निजको साथबाट नापतौल नगरेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५ पुडिया (नापतौल गर्दा शुद्व १४० मिलिग्राम रहेको) मोबाईल थान-२, कैची थान-१ सहित नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत पन्चपुरी नगरपालिका-६ बाबियाचौर चतुरे स्थित ईलाका प्रहरी कार्यालय बाबिँयाचौर बाट खटिएको प्रहरी टोलिले जिल्ला सुर्खेत पन्चपुरी नगरपालिका-६ भाब्र बस्ने बर्ष २८ को भिम बहादुर क्षेत्रीलाई चेक जाँच गर्दा निजको साथबाट नापतौल गर्दा शुद्व ४ (चार) मिलिग्राम (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ र २१.७८ ग्राम गाँजा समेत फेला पारी निजलाई नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय बाबियाँचौरमा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
सुर्खेत जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० पञ्चकोशी स्थित एक होटलमा लागूऔषध कारोबार भइरहेको अवस्थामा लागूऔषध ब्युरो कर्णाली प्रदेशबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-६ बस्ने बर्ष ३८ को बिकास गौतमको साथबाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल नगरीएको ५२ पुडिया लगायत कोठा बाट लागूऔषध नाप तौल गर्न प्रयोग गरिने डिजिटल तराजु थान-१, मोबाईल थान-१, पिलेट थान-१, नगद रु ६१००/-(अक्षेरुपी छ हजार एक सय) सहित मानिस नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित रत्नराजमार्गमा अस्थायी प्रहरी पोष्ट बबई र लागूऔषध ब्यूरो कर्णाली प्रदेशबाट खटिएको संयुक्त प्रहरी टोलिले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको भे.१ख ४११४ न. को फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा उक्त गाडिमा सवार जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ वस्ने वर्ष २२ को मदन वादी लाई शंका लागि चेकजाँच गर्दा निजको साथ बाट लुकाइ छिपाइ राखेको नाप तौल नगरेको लागू औषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ १ पुडिया फेला पारी नियन्त्रण लिई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ हटिया लाईन स्थित ऐ.५ बस्ने बर्ष ३१ को बिनोद के.सी. लाई लागूऔषध ब्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथ बाट (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल नगरीएको १ पुडिया र निजको कोठा बाट पलाष्टिक भित्र केहि मात्रामा धुलो पदार्थ, कैची, धागो र मोबाईल थान १ सहित निज लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ स्थित तातापानी शिवशक्ति टोल स्थायी घर भई सोहि स्थान बस्ने बर्ष २८ को राज कुमार बि.सी.को घरमा शंका लागी लागूऔषध ब्युरो सुर्खेत बाट र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलिले निजको घरको कोठामा चेकजाँच गर्ने क्रममा लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ निलो प्लास्टिकमा हरियो डोरिले बाधेको सानो, ठुलो गरि ३३ पुडिया, लागूऔषध बनाउन प्रयोग गर्ने प्लेट-१२ थान, कैँची -१३ थान, पुडिया बाध्न प्रयोग गर्ने धागो -१४ थान र नगद रु- ८,५००/-(अक्षरूपि आठ हजार पाँच सय) सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत जिल्ला सुर्खेत बराहताल गाउँपालिका-१ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-४ स्थित कोठा भाडा गरी बस्ने बर्ष १९ को एक व्यक्तिलाई लागूऔषध ब्युरो सुर्खेतबाट खटिएको प्रहरी टोलीले शंका लागी चेक जाँच गर्दा निजको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो सेतो धुलो पदार्थ १ पुडिया र निजको कोठामा खान तालासी गर्दा १ पुडिया गरी नाप तौल गर्दा १८० मिलिग्राम सहित निजलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-११ पिपिरा चोक स्थित सोही चोकमा डिउटीमा खटिएको प्रहरी टोलिले निम्न स्थान बस्ने निम्न व्यक्तीहरु लाई शंकालागी चेकजाँच गर्ने क्रममा निम्न बस्तु सहित ३ जना मानिसलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।निम्नः- १) जील्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ बस्ने बर्ष १७ को टेक ब.वली । २) ऐ.ऐ.बस्ने बर्ष १६ को किरण मगर । ३) ऐ.ऐ.बस्ने बर्ष १५ को रमेश रोकाय निज हरुको साथ बाट ७ पोका गाँजा र प्रिगा १० ट्याब्लेट, कफ्डी १० ट्याब्लेट औषधी (नसाको रुपमा प्रयोग हुने ) फेला परेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ सहिद पार्क स्थित अस्थायी प्रहरी बिट शहिद पार्क सुर्खेतबाट खटिएको प्रहरी टोलिले ऐ.बस्ने बर्ष ३६ को यज्ञ ब.क्षेत्री लाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले लगाएको हुडि (ज्याकेट) को गोजिमा लुकाई राखेको १ पुरिया लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ पिपलडाँडा बस्ने बर्ष ३० को सनतराज बोगटिको घरमा लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध ब्युरो कर्णाली प्रदेश सुर्खेत शाखा बाट खटिएको प्रहरी टोलि र जिल्ला प्रहरी कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटिकोईलि सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले निजको घरमा चेक जाँच गर्दा निजको घरको सुत्ने कोठा र घरको छतमा लुकाई छिपाई राखेको अवस्थामा नापतौल नगरेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ८४ पुडिया, ठुलो २ पोका, निजले प्रयोग गर्ने भे.५ प. ५६४१ नं. को मोटरसाईकल र कैचि थान १ सहित बरामद गरी निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ पिपिरा देखि गाग्रेताल जाने सड्क खण्डमा चन्द्रा ईन्जिनियरिङ वर्कसापको कामदारहरू बस्ने कोठामा ऐ.ऐ. बस्ने बर्ष २८ को प्रवेश सापकोटा, जिल्ला दैलेख भैरवी गाउँपालिका-३ बस्ने बर्ष १७ र ऐ.ऐ. बस्ने वर्ष १८ को बालकलाई लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिकको थैला काटि प्याक गरी रहेको छन भन्ने सुचनाको आधारमा प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरी टोलीले निजहरुलाई चेक जाँच गर्ने क्रममा निजहरुले बनाई रहेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५ पुडिया (नापतौल गर्दा ७७० मिलिग्राम) बरामद गरि नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
मुगु, जिल्ला मुगु छाँयानाथ रारा नगरपालिका-१ पलानचौक स्थित कच्ची सडकमा ऐ.ऐ.वडा नं.४ भामबाडा बस्ने वर्ष अं.२५ को देवेन्द्र रोकायलाई जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी टोली खटिई गई निजलाई चेकजाँच गर्दा निजले लगाएको सटको खल्ती ( पकेट ) बाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ कागज सहित ०.१९ ग्राम ( शुद्ध तौल ०.०२ ग्राम) फेला पारी निजलाई जिल्ला प्रहरी कार्यालय मुगुमा ल्याई कानुन वमोजिम थप अनुसन्धान भईरहेको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँ स्थित बस्ने वर्ष अ.२३ की बिन्दु धिताल (मल्ल) र निजको श्रीमान बर्ष अ.२४ को योगेन्द्र मल्लले लागूऔषध (ब्राउन सुगर) सेवन गरी बिक्री बितरण गरि रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सादा पोशाकमा खटीएका प्रहरी टोलीले निजहरुलाई ऐ. स्थान बाट फेला पारी रित पुर्वक खान तलासी गर्दा निजहरुको साथ बाट ३ (तिन) पुरिया र सेतो पलाष्टिक भित्र १ (एक) पुरिया गरि जम्मा ४ (चार) पुरिया (नापतौल गर्दा शुद्ध ६ ग्राम ६९ मिलिग्राम) लागूऔषध (ब्राउन सुगर ) जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारि दुबै जना लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ मित्रनगर बस्ने बर्ष ३२ को तारा बि.क. ले लागूऔषध कारोबार गरिरहेको अवस्थामा लागूऔषध ब्युरो कर्णाली प्रदेश र अस्थायी प्रहरी पोष्ट शहिद पार्क सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलिले निजको घरमा चेक जाँच गर्दा घरको ढोका माथि लुकाई छिपाई राखेको अवस्थामा नापतौल नगरेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारि रहेको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-४ जुगार्ड खोला सडक खण्डमा जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ छिनागाउँ बस्ने वर्ष १८ को शुबास थापा र ऐ.ऐ.१ बस्ने वर्ष १८ को टेगेन्द्र थ्याईतले लागुऔषध (चरेस) जस्तो देखीने कालो पदार्थ साथमा बोकी संकास्पद रुपमा हिडीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटीएको प्रहरी टोलीले दुबै जनालाई रितपुर्वक खानतलासी गर्दा शुबास थापाले माथी तिर लगायको खैरो रंगको हुटको बायाँ हातको बाउलामा भयको गोजी भित्र लागूऔषध (चरेस) जस्तो देखिने सानो ३ (तिन) वटा डल्ला र टेकेन्द्र थ्याईतले तल लगायको कालो रंगको ट्राउजरको दाईने गोजि भित्र लागूऔषध (चरेस) जस्तो देखिने कालो पदार्थ सानो १ (एक) वटा डल्ला फेला पारी दुबैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको, थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ चन्द्रमान चोक स्थित लागूऔषध व्युरो सुर्खेतबाट खटिएको प्रहरी टोलिले ऐ.ऐ. बस्ने बर्ष २३ को तपेन्द्र शाहीलाई शंका लागि चेक जाँच गर्दा निजको साथ बाट नापतौल नगरेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ १ पुडिया (नाप तौल गर्दा शुद्ध तौल १०० मिलिग्राम) बरामद गरि निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको, थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-१२ छिन्चु बजार स्थित नेपालगन्ज बाट बोटेचौर सुर्खेत तर्फ आउदै गरेको बा ५ ख ७७०३ न. को फोर्स गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने गर्दा ऐ. गाडिमा सवार निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुको साथ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको ७ पुडिया ( नाप तौल गर्दा शुद्द ६ ग्राम ३३ मिलि ग्राम) बरामद गरी थप अनुसन्धानको लगी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखीएको, गाडी गन्तब्य तर्फ छाडिएको ।निम्नः १. जिल्ला सुर्खेत गुर्भाकोट न.पा. १० बस्ने बर्ष अ. २५ को यमराज गिरी । २. ऐ.ऐ. ८ बस्ने बर्ष अ. १८ को विबेक बि.क. । ३. ऐ.ऐ. बस्ने बर्ष अ. २५ को महेश के. सी. ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालीका वडा नं.११ धुलियाबिट बस्ने गोपाल परियारको छोरा बर्ष अं.१६ को सरोज परियार सडकमा पैदल हिडिरहेको अवस्थामा प्रहरी चौकी सुब्बाकुना सुर्खेतबाट खटिएको प्रहरी टोलिले शंका लागि चेकजाँच गर्दा निजको साथबाट खैरो हिरोईन जस्तो देखिने पदार्थ ५ पुडिया (नापतौल गर्दा शुद्ध तौल ५० मिलिग्राम) लागूऔषध फेला पारी बरामद गरि उक्त लागूऔषध सहित निजलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ नेवारे स्थित लागूऔषध व्युरो कर्णाली प्रदेश बाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला झापा भद्रपुर ३ स्थायी घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ नेवारे बस्ने बर्ष १९ को अनमोल लामा घर नजिकैको बाटोमा हिडिरहेको अबस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथ बाट खैरो हिरोईन जस्तो देखिने २ पुडिया लागूऔषध फेला परेको र जिल्ला दैलेख नौमुले गाउँपालिका-५ स्थायी घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ नेवारे बस्ने बर्ष अन्दाजी १८ को निश्चल चन्द समेत लाई सोधपुछ गर्दा निजको घर बाट १ पोका लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ समेत फेला पारि (नापतौल गर्दा शुद्ध तौल २ ग्राम २६० मिलिग्राम ) सहित बरामद गरी निज दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको, थप अनुसन्धान भईरहेको ।
जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं.१४ साउनेपानी मोड स्थित सुर्खेत-दैलेख सडक खण्डमा सुर्खेतबाट दैलेख तर्फ जादै गरेको जिल्ला दैलेख नारायण नगरपालिका वडा ८ बस्ने बर्ष अन्दाजी ३३ को लक्ष्मण कुमार थापाले चलाएको बा.प्र. ०२-०१५ प ५८८३ नं. को मोटरसाईकलमा सोहि मोटरसाईकलमा पछाडी सवार ऐ.१ बस्ने बर्ष अन्दाजी २४ को प्रबिण तारामी समेत लाई अस्थायी प्रहरी पोष्ट, गोठिकाँडा सुर्खेतबाट खटिईएको प्रहरी टोलीले शंका लागि रोकी चेकजाँच गर्दा निज चालकको हेल्मेट भित्र लुकाई छिपाई राखेको खैरो हिरोईन जस्तो देखिने पदार्थ १७ पुरिया लागुऔषध (शुद्ध ११ ग्राम ४० मिलिग्राम ) फेला पारि निज दुबै जना, उक्त मोटरसाइकल र लागुऔषध समेत बरामद गरि जिल्ला प्रहरी कार्यालयमा, सुर्खेतमा पठाई थप अनुसन्धान भईरहेको ।
जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका वडा नं.५ स्थित अस्थायी प्रहरी पोष्ट, बबईबाट खटिएको प्रहरी टोलीले नेपालगंजबाट सल्लिबजार तर्फ जाँदै गरेको लु २ ख ६८६२ नं. को फोर्स गाडी लाई चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार गुर्भाकोट नगरपालिका वडा नं. ७ बस्ने बर्ष अन्दाजी वर्ष २५ को अबिसेक बादी संकास्पद मानी चेकजाँच गर्दा निजले लगाएको हुकको दाहिने साईडको गोजिमा लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नाप तौल नगरेको) १ पुरिया (शुद्ध ३२० मिलिग्राम) ब्राउन सुगर सहित बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय, छिन्चु पठाई आवश्यक अनुसन्धान भईरहेको ।
लागु औषध व्युरो कर्णाली प्रदेश, सुर्खेतबाट खटिएको प्रहरी टोलीले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ पदमपुर बस्ने बर्ष २६ को राजु बि.क. लाई निजकै घर बाट प्लाष्टिक सहित ९५० मिलिग्राम शुद्व ४६० मिलिग्राम लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।
जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ गैरी टोल स्थित लागुऔषध ब्राउनसुगरको कारोवार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा लागुऔषध व्युरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलिले जिल्ला सुर्खेत वीरेन्द्रनगर वडा नं. ४ गैरी टोल बस्ने बर्ष २२ को अभिशेक बस्याल ऐ.ऐ. बस्ने बर्ष १८ को अनिल बस्याल र ऐ.ऐ. बस्ने बर्ष १८ कि एलिना बस्याललाई चेक जाँच गर्ने क्रममा नापतौल गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्घ २ ग्राम २० मिलिग्राम बरामद गरि निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको, थप अनुसन्धान भईरहेको ।
कालिकोट, जिल्ला कालिकोट नरहरीनाथ गाउँपालिका वडा नं. २ चौपिकोट घर भई हाल ऐ. खाडाँचक्र नगरपालिका वडा नं. २ जितेगाडा बस्ने बर्ष अन्दाजी ३० की अमृता वि.क.ले लागु औषध (चरेस) लुकाई छिपाई विक्री गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी टोली खटि गई निज अमृता वि.क.लाई चेकजाँच गर्दा नाप तौल गर्दा शुद्ध ६० ग्राम ८० मिली ग्राम रहेको अवैध लागूऔषध चरेश बरामद गरी अमृता वि.क. लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कालिकोटको हिरासतमा राखिएको, थप अनुसन्धान भईरहेको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-५ बस्ने बर्ष ३२ को हिमाल कार्की र बर्ष २१ को डिल्ली कार्की संकास्पद अवस्थामा हिडिरहेकोमा निजहरूलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको ५ जनाको प्रहरी टोलीले रितपुर्वक खानतलासी गर्दा निज हिमाल कार्कीले लगाएको कालो ज्याकेटको बायाँ खल्तिमा लुकाई छिपाई राखेको सेतो प्लाष्टिकको टुक्राभित्र लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ १ पुडिया बरामद गरी तौल गर्दा शुद्ध २ ग्राम ९३० मिलि ग्राम रहेको, निज दुबैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका- ५ बस्ने बर्ष २६ को सुबास खत्रि लाई लागूऔषध व्युरो सुर्खेत बाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा निजको साथ बाट नापतौल नगरेको १९ पुडिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरि निज लाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।
सुर्खेत,जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ वातावरण टोल स्थित ऐ. बस्ने बर्ष २३ को जीवन मर्स्याङ्दीको घरमा लागूऔषध व्युरो सुर्खेत बाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले खानतलासी गर्दा निज जीवन मर्स्याङ्दी र ऐ. ६ बस्ने बर्ष २१ को गौरव रावलको साथ बाट लागूऔषध पदार्थ जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको २ पुडिया,१ पोका (शुद्व १ ग्राम १० मिलिग्राम) बरामद गरी निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ हरियालीटोल बाट लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत बाट खटिएको ५ जनाको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको ५ जनाको प्रहरी टोलीले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ बस्ने बर्ष अन्दाजी १९ को रोहित घिसिङ र निजको श्रीमति बर्ष अन्दाजी २६ की धना थापा घिसिङ बस्ने कोठा बाट नापतौल नगरेको २ पोका , १९ पुडिया र ऐ.ऐ. बस्ने बर्ष अन्दाजी १९ को देबराज रोकायको कोठाबाट नापतौल नगरेको ९ पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बसपार्क दक्षिण साईडमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २५ को सन्दिप सुनारको साथबाट लागु औषध ब्युरो, सुर्खेत बाट खटिएको ५ जनाको प्रहरी टोलीले चेक जाँच गर्दा निजको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ८६० मिलिग्राम फेला पारी मानिस सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको, थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ धुलिया बिट स्थित कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्युरोबाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष ३० को अमृत दमाई लाई चेक जाँच गर्दा निजको साथ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको ५५ पुडिया (नापतौल गर्दा शुद्ध २ ग्राम ८९० मिलिग्राम ) लागूऔषध बरामद गरि निज अमृत दमाई समेतलाई नियन्त्रणमा लिई , थप अनुसन्धान भईरहेको ।
सुर्खेत,जिल्ला सुर्खेत बीरेन्द्रनगार नगरपालिका-१२ पदमपुर स्थित तालुक कर्णालि प्रदेश प्रहरी लागूऔषध ब्युरोबाट खटिएको ५ जनाको प्रहरी टोलिले ऐ.बस्ने बर्ष २५ को ललित खत्रिको घरमा शंका लागी चेक जाँच गर्दा निज सुत्ने कोठाको खाट मुनि लुकाई छिपाई राखेको ४ पुरिया र सँगै रहेको ऐ.बस्ने बर्ष ३२ को बिकाश खड्काको साथबाट १ पुरिया गरी जम्मा ५ पुरिया (नापतौल गर्दा शुद्ध ७ ग्राम ६८० मिलिग्राम) लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरी माथि उल्लेखित २ जना ब्यक्ती सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको बरामद ।
जुम्ला,जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ बिजयनगर स्थित नेपाल टेलिकमको कार्यालय पछाडी ऐ.ऐ.बस्ने बर्ष अन्दाजी २८ को शिशिर महतले लागुऔषध सेवन गरी हो-हल्ला गरीरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालु जुम्लाबाट सादा पोशाकमा खटिई गएको प्रहरी टोलिले निज महतको घ रवतनमा गई निजको शरीर र घरमा रितपुर्वक खानतलासी गर्दा निजले धुने भनि राखेको खैरो रङको सटको बाँया तर्फको खल्ती ( गोजी ) मा लागु औषध (ब्राउन सुगर र गाँजा) जस्तो पदार्थ लुकाई छिपाई राखेको अबस्थामा १ पुडिया बरामद गरी मानिस सहित जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई थप अनुसन्धान भईरहेको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ स्थित बिजयनगर नजिकै जिल्ला जुम्ला तातोपानि गाउँपालिका वडा न.१ बस्ने बर्ष २४ को दिपक कठायत र ऐ. ऐ. बस्ने बर्ष अन्दाजी १८ को हेमराज रावल शंकास्पद रुपमा वसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सादापोशाकमा खटिईएको प्रहरी टोलीले निज हरुलाई खानतलासी गर्दा, दिपक कठायत ले लगाएको खैरो निलो ज्याकेट को दाहिने तर्फ को पकेट बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया फेला पारी बरामद गरी ,माथि उल्लेखित दुबै जनालाई नियन्त्रणमा लिई ,जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई थप अनुसन्धान भईरहेको, उक्त लागूऔषध नाप तौल गर्दा शुद्ध ६० मिलिग्राम भएको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-५ स्थित जुम्ला गुठीचौर गाउँपालिका-३ बस्ने बर्ष १९ को तपेन्द्र बुढथापा ले लागूऔषध बिक्री बितरण तथा साथमा बोकी हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले निज लाई नियन्त्रण मा लिने क्रममा निज को साथमा भएको लागूऔषध ब्राउन सुगर जस्तो देखिने पलाष्टिक मा बेरेको चिज एक्कासी आफ्नो मुखमा हाली निलेको अबस्थामा तत्काल निज लाई प्रहरी टोली ले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला मा लिई उपचार गराउने क्रममा ऐ ऐ १७ : ५० बजे बजेको समयमा निजले बान्ता गर्दा निज को मुख बाट प्लाष्टिक ले बेरेको ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४ पुरिया निस्केको हुदा उक्त लागूऔषध जस्तो देखिने पदार्थ बरामद गरी निज तपेन्द्र बुढथापा लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-८ मेहलकुना बजार स्थित ऐ.ऐ.बस्ने बर्ष २८ को प्रविन नेपाली लागूऔषध कारोबार गरी कोठामा लुकिछिपि बसेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ६ जनाको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा प्रविन नेपालीको साथबाट लागूऔषध व्राउन सुगर जस्तो देखिने रातो प्लाष्टिकले बेरेको प्लाष्टिक सहित २.१२० मिलिग्राम शुद्द (नापतौल गर्दा ०.८४० मिलिग्राम) सहित निजलाई नियन्त्रणमा लिएको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-७ महतगाउँ स्थित ऐ. ऐ. बस्ने बर्ष २० को लक्ष्मण बम, ऐ. ऐ. बस्ने बर्ष अन्दाजी १८ वर्षको कपिल महत र ऐ. ऐ. १० बस्ने बर्ष ४० को प्रकाश न्यौपाने सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लक्ष्मण बम को कालो झोला भित्र रहेको निज ले लगाउने सर्ट को बायाँ खल्तीमा हरियो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नापतौल गर्दा ४० मिलिग्राम शुद्ध) पुरिया र प्रकाश न्यौपाने को कालो झोलामा हरियो प्लाष्टिक भित्र ३० वटा nitrazepam लेखेको औषधि जस्तो ट्याब्लेट फेला पारी रितपुर्वक बरामद गरी मानिस सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ गुरुङचोक स्थित ऐ. बस्ने बर्ष २० को अमर देसुवाको घरमा तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध व्युरोबाट र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा अमर देसुवाको साथबाट २ पुडिया र निज संगै बसेको ऐ. बस्ने बर्ष १८ को निशान भन्ने निर्भिस थापा मगरको साथबाट ३ पुडिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको जम्मा ५ पुडिया लागूऔषध बरामद गरी उल्लेखित २ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको, उक्त लागूऔषध नापतौल गर्दा शुद्द ९८० मिलीग्राम रहेको ।
जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका -१० तोलीखोला स्थित पुलमा ईलाका प्रहरी कार्यालय, छिन्चुको प्रहरी टोलीले नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको भे. ७ प. ८८९७ न. को मोटर साइकललाई शंका लागी चेकजाँच गर्ने क्रममा मोटर साइकल चालक जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-७, ईत्राम बस्ने बर्ष अन्दाजी १७ को राकेश दाहालको माथि लगाएको ज्याकेटको पाकेटमा सेतो कागज भित्र लुकाई छिपाई राखेको नाप तौल नगरेको ९ ( नौ ) पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र सेतो प्लाष्टिक भित्र धुलो पद्धार्थ सहित पछाडि सवार ऐ.ऐ. बस्ने बर्ष अन्दाजी १७ को निर्मल बि.क. लाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका -४ बबई स्थित अस्थायी प्रहरी बिट बबईको चेक पोष्टमा खटिएको ५ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको भे. १३ प. २६९७ न. को स्कुटीलाई शंका लागी चेकजाँच गर्ने क्रममा स्कुटी चालक जिल्ला जाजरकोट बारेकोट गाउँपालिका-९ बस्ने बर्ष अ. २५ को कमल गौतम र पछाडि सवार ऐ. नलगाड नगरपालिका-७ बस्ने बर्ष २१ को महेन्द्र वलीले पछाडि बोकेको ल्यादरको झोला भित्र रहेको सेतो कलरको बक्स पाईन्टको दाँहिने पट्टिको गोजिमा सेतो कागज भित्र लुकाई छिपाई राखेको नाप तौल नगरेको ४ ( चार ) पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी तालुक ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१० स्थित लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको ५ जना को प्रहरी टोली र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जना प्रहरी टोलीले गोप्य सुचनाको आधारमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-८ बस्ने बर्ष २६ को खगेन्द्र सारुको साथमा लुकाई छिपाई राखेको नाप तौल नगरेको १५ ( पन्ध्र ) पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यलय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-५ श्रीनगर टोलस्थित लागु औषध ब्युरो शाखा कार्यालय सुर्खेत बाट खटिएको ५ जनाको प्रहरी टोलीले ऐ.ऐ.बस्ने बर्ष अन्दाजी २२ को होम बहादुर थापा र ऐ. बस्ने मदन बुढा थापा निज मदन बुढाथापाको घरमा शंकास्पद रूपमा बसिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल गर्दा शुद्ध तौल ३९० मिलिग्राम बरामद गरी होम ब. थापालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखेको, मदन बुढा थापा भागी फरार रहेको खोजतलास कार्य भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-४ स्थित लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको ५ जनाको प्रहरी टोलीले ऐ.ऐ. बस्ने बर्ष ३७ को कमल मल्लको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल गर्दा शुद्ध तौल ४० मिलिग्राम सहित नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-४ बराइचे भन्ने स्थानमा लागूऔषध कारोबार भईरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको ७ जनाको प्रहरी टोलीले उक्त स्थानमा पुगी जिल्ला हुम्ला सर्केगाड गाउँपालिका-४ बस्ने बर्ष अन्दाजी २७ को मोहन शाहीलाई चेकजाच गर्दा नापतौल गर्दा शुद्द तौल १८० मिलिग्राम रहेको लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा ल्याई राखिएको थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुना चेक पोष्ट स्थित चेकिङमा खटिएको प्रहरी टोली र तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको ८ जनाको प्रहरी टोलीले दाङ बाट जुम्ला तर्फ आउदै गरेको क १ ख १० न.को ट्रक चेक जांच गर्ने क्रममा उक्त ट्रक चालक जिल्ला दैलेख गुरासँ गाउँपालिका-३ बस्ने बर्ष २७ को हरि खत्री र सह-चालक ऐ.ऐ. बस्ने बर्ष २२ को टोप्रेन्द्र शाहि लाई शंका लागी चेकजाचं गर्दा ट्रक चालक बस्ने सिट माथि मिटर बोर्ड भित्र लुकाई छिपाई राखेको १ पुडिया (नापतौल गर्न बाँकी) अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई चेक पोष्ट स्थित चेकिङमा खटिएको प्रहरी टोली र तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ८ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र. ०२००१ ख ०१०२ न.को फोर्स गाडिलाई चेक जाच गर्ने क्रममा उक्त फोर्स गाडी भित्र सवार जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-५ बस्ने बर्ष २८ को युवराज अधिकारी लाई शंका लागी चेकजाच गर्दा निजले कम्मरमा बाधेको मनि पर्स भित्र लुकाई छिपाई राखेको ३ पोका, नापतौल गर्दा शुद्ध ११ ग्राम ७७० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१२ छिन्चु बजार स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ४ जनाको प्रहरी टोलीले जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-१३ बस्ने बर्ष १९ को सनिम सिरिषलाई शंका लागि चेकजाचँ गर्दा निजले मुख भित्र लुकाई छिपाई राखेको नापतौल गर्दा शुद्द २ ग्राम ४२ मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको थप अनुसन्धान जारी रहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ स्थित जुम्ला सडक खण्डमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागु औषध व्युरो सुर्खेत बाट खटिएको ५ जनाको प्रहरी टोलीले जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका-७ बस्ने बर्ष २३ को इथान अनसारीलाई चेकजाचँ गर्दा लुकाई छिपाई राखेको नापतौल गर्दा शुद्ध ३४० मिलीग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र नगद रु. १६,५००/(स्रोह हजार पाँच सय ) सहित मानिस नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ विजयनगर स्थित ऐ.१० बस्ने बर्ष १८ को आवेग भण्डारी र ऐ.७ बस्ने बर्ष १८ को निशान कठायतलाई शंकास्पद हिडीरहेको अबस्थामा फेला पारी चेकजाँच गर्दा निज कठायतले लगाएको सेतो सर्टको खल्तीमा लुकाई छिपाई राखेको लागु औषध (ब्राउन सुगर) जस्तो देखीने खैरो धुलो पदार्थ ३ पुडिया फेला पारी बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-७ बस्ने बर्ष २८ को भिमराज रावल, ऐ. बस्ने हिक्मत रावल र अमिर के.सी.को साथबाट जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलिले शंका लागी चेकजाँच गर्दा भिमराज रावलले खल्तीमा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखीने खैरो धुलो पदार्थ १ पुरीया र ऐ.बस्ने हिक्मत रावल र अमिर के.सी. को घरमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट SOCO सहित खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा निज भिम रावलको घरको कोठामा ५०० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र ५ ग्राम ४० मिलीग्राम चरेस जस्तो देखिने कालो पदार्थ र अमिर के.सि. को घरमा खानतलासी गर्दा घरको सुत्ने कोठाबाट ३५० मिलिग्राम चरेस जस्तो देखिने कालो पदार्थ फेला पारी रित पुर्वक बरामद गरी निज हिक्मत रावल र भिमराज रावल प्रहरी नियन्त्रणमा रहेको र अमिर के.सी फरार रहेको खोजतलास कार्य भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला नजिकबाट ऐ.२ बस्ने बर्ष २४ को तिर्थ रावतलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ४ जनाको प्रहरी टोलीले शंका लागी चेकजाचँ गर्दा निजको साथबाट नापतौल नगरेको १८ पुडिया (नापतौल गर्दा शुद्ध तौल ५८० मिलिग्राम) लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित फेला पारी मानिस नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ जुम्ला रोड स्थित बराहाताल गाउँपालिका-२ बस्ने बर्ष ३१ को लिल ब.सुनारलाई लागूऔषध ब्युरो शाखा कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट १४ पुडिया (नापतौल गर्दा शुद्ध तौल २१० मिलिग्राम) लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पद्धार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखेको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला स्थित नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको भे८प६७६१ न.को मोटरसाईकल लाई ईलाका प्रहरि कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडि सवार जिल्ला दैलेख नारायण नगरपालिका-१ नयाँबजार बस्ने बर्ष २१ को सागर के.सि.ले बोकेको लेदर झोलाको साईड गोजिमा लुकाएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी बरामद गरी मोटरसाईकल चालक जिल्ला दैलेख नारायण नगरपालिका-१ नयाँबजार बस्ने बर्ष अन्दाजी २२ को सन्दिप गुरुङ सहित दुबै जनालाई नियन्त्रणमा लिएको । प्लाष्टिक सहित ६६० मिलिग्राम नापतौल गर्दा शुद्ध ४३० मिलिग्राम लागूऔषध रहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१३ गुप्तीपुर स्थित तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय लागु औषध ब्युरो बाट खटिएको ५ जनाको प्रहरी टोलीले ऐ.ऐ.बस्ने बर्ष ३० को विक्रम भन्ने ओम बहादुर सार्कि लाई शंकास्पद लागि चेकजाँच गर्दा निजको साथबाट नापतौल नगरेको १ पुरिया लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत तर्फ पठाईएको ।
सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नं. ६ खोर्केलाई स्थित लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएका संयुक्त प्रहरी टोलीले जिल्ला झापा दमक उप-महानगरपालिका ९ घर भई हाल जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-६ खोर्के लाईन सदभावना टोल स्थित भाडामा बस्ने बर्ष अन्दाजी २५ को सन्दिप बराइलीको कोठामा खानतलासी गर्दा कोठामा रहेको दराज भित्र लुकाई छिपाई राखेको नापतौल गर्दा शुद्ध १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र निजको साथबाट पोको कम्पनीको मोबाईल थान १, सामसुङ् कम्पनीको मोबाईल थान १ गरी २ वटा मोबाईल र नगद रु. ३,६६५।- (अक्षेरुपी तिन हजार छ सय पैसट्ठी रुपैया मात्र) बरामद गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।