लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-११-०१
- A
- A-
- A+
मुगु,
जिल्ला मुगु छाँयानाथ रारा नगरपालिका-१ पलानचौक स्थित
कच्ची सडकमा ऐ.ऐ.वडा नं.४ भामबाडा बस्ने वर्ष अं.२५ को देवेन्द्र रोकायलाई जिल्ला
प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी टोली
खटिई गई निजलाई चेकजाँच गर्दा निजले लगाएको सटको खल्ती ( पकेट ) बाट ब्राउन सुगर
जस्तो देखिने खैरो पदार्थ कागज सहित ०.१९ ग्राम ( शुद्ध तौल ०.०२ ग्राम) फेला पारी
निजलाई जिल्ला प्रहरी कार्यालय मुगुमा ल्याई कानुन वमोजिम थप अनुसन्धान भईरहेको ।