प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
           

आ.ब. २०७७/०७८

सामुदायिक प्रहरीको गतिबिधी:- समुदायस्तरमा अपराध रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखी देहायका गतिबिधिहरू उल्लेख गरीएको छ ।

(क) हाल संचालित केन्द्र एवं कार्यरत जनशक्ति जम्मा संख्या                                             

जम्मा सामुदायिक सेवा केन्द्र                                                            – १३

सक्रिय सामुदायिक सेवा केन्द्र                                                           –१३

सामुदायिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरू                             – २५

 (ख) समुदाय  प्रहरी साझेदारी अन्तर्गतका जनचेतनामुलक  क्रियाकलापहरु

सि.नं

विवरण

जिल्लागत साप्ताहिक संख्याको बिबरण

सुर्खेत

दैलेख

कालिकोट

मुगु

जुम्ला

डोल्पा

हुम्ला

जाजरकोट

सल्यान

रुकुम पश्चिम

जम्मा

जनचेतनामुलक कार्यक्रमहरू

  1.  

 हिंसा विरुद्ध:

१३१

६०

१५

१६

२४

२७१

  1.  

 लागु औषध विरूद्द :

६५

१३

२३

१७

१०

१४

२४

१७९

  1.  

 मानव वेचविखन तथा ओसारसार विरूद्ध :

१९

३३

  1.  

 जबरजस्ती करणी बिरूद्ध:

१५

११

४८

  1.  

 ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरण :

३१

२३

४९

१२९

  1.  

 धुम्रपान र मद्यपान :

१८

४०

  1.  

 बाल बिवाह : 

१३०

२९

२३

४५

११

२६६

  1.  

 छाउपडी :

५२

६६

घटित घटना तथा अपराध अनुसन्धानमा सहयोग : 

  1.  

आगलागी

२६

१८

६५

  1.  

 सरसफाई  : 

१८

४७

 

समुदाय प्रहरी साझेदारी कार्यक्रम भएदेखि हालसम्मको विवरण:- 

सि.नं. 

जिल्लाको नाम  

कार्तिक 

मंसिर 

पुष 

माघ 

फागुन 

चैत्र 

बैशाख 

जेष्ठ 

जम्मा  

सुर्खेत 

९२

८८

११०

१३७

८५

१३२

६०

७०४

दैलेख 

९१

७९

५१

१८

६१

१९

४३

२६

३८८

जाजरकोट 

२९

१७

२२

१६

१०

११

११८

सल्यान 

५४

६७

७१

११

१०

११

२२८

रुकुम 

२९

१७

२२

२५

२४

२५

२०

२०

१८२

कालिकोट 

२४

१९

३१

३३

२३

१४

१४

१५८

जुम्ला 

१२

१७

४७

डोल्पा 

१७

४३

मुगु 

२९

१७

२२

२१

१०७

१०

हुम्ला 

२९

१७

२२

२१

१०७

जम्मा 

३८१

३१०

३४१

२५१

२५४

२५४

२१६

७५

२०८२

 

नागरिक सचेतना तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम

२०७९ बैशाख महिनामा स्थानीय तहको प्रभावकारी निर्वाचन सुरक्षा प्रदान गरी सम्पन्न भइसकेको । चालु महिनामा यस कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गतका ७ वटा जिल्ला प्रहरी र मातहतबाट संचालित १५ वटा नागरिक लक्षित कार्यक्रमहरूबाट ८१५ जान सहभागिहरू लाभान्वित भएको ।

संक्षिप्त विवरण :

सि.न

जिल्ला/ स्थान

कार्यक्रमको विवरण

कार्यक्रम संख्या

सहभागी/ लाभान्वित

कैफियत

  1.  

जुम्ला चन्दननाथ न.पा. वडा नं. ७

“सवारी साधन दुर्धटना न्युनीकरण”

१०० जना सवारी चालक र यात्रुहरु

 

  1.  

सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.६ बसपार्कमा

“लागू औषध दुर्व्यसन बिरूद्ध  सचेतना”

४० जना सवारी चालक र यात्रुहरु

 

  1.  

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु

कर्मरीहरुद्धारा दुर्घटना न्युनिकरण तथा सवारी आवागमनलाई व्यवस्थित यात्री तथा चालकसंग १ मिनेट

३५० चालक/सह-चालक र यात्रु

 

  1.  

जाजरकोट सदरमुकाम

सवारी दुर्घटना न्युनिकरणका लागि सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन

 

जाजरकोटका प्र.जि.अ.ज्यु संग कार्य योजना तयार गर्न समन्वय र सहकार्य गरिएको ।

 

  1.  

सल्यान बागचौर न.पा.वडा नं. १

“आत्महत्या न्युनिकरण र ट्राफिक सहचेतना कार्यक्रम”

२५ चालक र यात्रुहरु

 

  1.  

कालिकोट खाँडाचक्र नगरपालीकाको वडा नं. -०१ मान्म बजार र ०३  ताडी बजारमा

“ट्राफिक सचेतना सम्बन्धि जनचेतनामुलक कार्यक्रम”

३० चालक तथा सह-चालक र यात्रुहरुसंग

 

  1.  

जिल्ला प्रहरी कार्यालय दैलेख तथा मातहत प्रहरी कार्यालयहरु

“सवारी दुर्घटना न्युनिकरण  सम्बन्धि जनचेतनामुलक कार्यक्रम”

२७० चालक तथा सह-चालक,यात्रु तथा सर्वसाधारण