प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गाँजा सहित मानिस नियन्त्रणमा ।

२०८०-१२-१३

  • A
  • A-
  • A+
Share

सुर्खेत,

 जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-११ पिपिरा चोक स्थित सोही चोकमा डिउटीमा खटिएको प्रहरी टोलिले निम्न स्थान बस्ने निम्न व्यक्तीहरु लाई शंकालागी चेकजाँच गर्ने क्रममा निम्न बस्तु सहित ३ जना मानिसलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

निम्नः-

 १) जील्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ बस्ने बर्ष १७ को टेक ब.वली ।

 २) ऐ.ऐ.बस्ने बर्ष १६ को किरण मगर ।

३) ऐ.ऐ.बस्ने बर्ष १५ को रमेश रोकाय निज हरुको साथ बाट ७ पोका गाँजा र प्रिगा १० ट्याब्लेट, कफ्डी १० ट्याब्लेट औषधी (नसाको रुपमा प्रयोग हुने ) फेला परेको ।

 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।