प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
परिचय

 

कर्णाली प्रदेश  प्रहरी कार्यालय

वीरेन्द्रनगर, सुर्खेत

karnaliKarn1.jpg

क्षेत्रफल :- २४,४५३ वर्ग कि.मी.

कुल जनसंख्या :- १६,९४,८८९

सिमा जोडिने जिल्लाहरु :-

पूर्व:- मुस्ताङ, म्याग्दी, रुकुम (पुर्व), रोल्पा

पश्‍चिम:-बाजुरा, अछाम,डोटी,

उत्तर:- चिन 

दक्षिण:- दाङ,बाँके, बर्दिया, कैलाली ।

अक्षांश- २८° १५१' पूर्व देखि २९° ८४' पूर्व ।

देशान्तर- ८०°९८३' उत्तर देखि ८३°७८२' उत्तर

तापक्रम:- अधिकतम-  ३७ डिग्री

अन्तराष्ट्रिय सिमानाहरु:- चिन

सिमा स्तम्भ:- जम्मा:-  २० (हुम्ला १५, डोल्पा ४, मुगु १)

जम्मा स्थानीय निकाय :- ७९

कर्णाली प्रदेश

नगरपालिका:- २५

गाँउपालिका:- ५४

जम्मा स्थानिय तह:- ७९

जम्मा वडा संख्या:- ७१८

कुल प्रहरी इकाईहरु:- २१५

कुल प्रहरी दरबन्दी संख्या:- ५७०९

१ प्रहरी बराबर:- ४.७४ वर्ग कि.मी. क्षेत्रफल

१ प्रहरी बराबर:- २६४ जना जनसंख्या 
हवाई सुविधा युक्त जिल्लाहरु:-

पश्चिम रुकुम-मुसिकोट, चौरजहारी विमानस्थल

हुम्ला-सिमिकोट विमानस्थल

जुम्ला- खलङ्गा विमानस्थल

मुगु- ताल्चा विमानस्थल

सुर्खेत- सुर्खेत विमानस्थल

कालीकोट-कोतवाडा विमानस्थल

सवारी यातायात:-

सडक यातायातको सुविधा हुम्ला बाहेक अन्य जिल्लाहरुमा रहेको ।

यस क्षेत्र अन्तर्गत पक्की सडकहरु:-

नेपालगंज सुर्खेत रत्नराजमार्ग ।

सुर्खेत, दैलेख कालिकोट, जुम्ला, सडक पक्की ।

सुर्खेत, जाजरकोट सडक पक्की ।

तुल्सीपुर+सल्यान सडक पक्की ।

महत्वपूर्ण स्थलहरु 

धार्मिक:- देउती बजै (सुर्खेत), श्रीस्थान (दैलेख), डिग्रेसाईकुमारी मन्दिर (रुकुम) चन्दननाथ (जुम्ला)

पर्यटकिय:- काक्रेविहार,बुलबुले (सुर्खेत) राराताल (मुगु),से-फोक्सोण्डो (डोल्पा),स्यार्फुताल (रुकुम)

 

सीमा स्तम्भ

  (नेपाल-चिन) - जम्मा   २०               

     - हुम्ला १५               

     - डोल्पा ०४               

     - मुगु   ०१                  

 

 कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतको दरबन्दी संख्या

 11