प्रहरी कार्यालय
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई चेक पोईन्ट स्थित अस्थायी प्रहरी पोष्ट बबई बाट खटिएको ५ जनाको प्रहरी टोलीले नेपालगञ्जबाट जाजरकोट तर्फ आउदै गरेको बा. ५ ख. ३६३५ न. को फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा बिल नभएको २ क्वीन्टल चामल र गाडि धुने स्प्रे १४० पिस , अन्दाजी मुल्य रू ५३,८६०/- ( त्रिपन्न हजार आठ सय साठि ) बराबरको सामान बरामद गरी उक्त पोष्टमा ल्याई राखिएको गाडिलाई गन्तव्य स्थानतर्फ छोडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-११ सानो ब्युरेनी स्थित नेपालगञ्जबाट सुर्खेत तर्फ आउदै गरेको क.प्र. ०२००१ ख. ००६३ न. को फोर्स गाडिलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले चेकजाँच गर्दा कुनै पनि बिल नभएको २ क्विन्टल २५ के.जि.चामल र १ क्विन्टल ५० के.जि. चिनि (अन्दाजी मुल्य रु ४१,५००/-) बराबरको सामान नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखीएको गाडिलाई गनतव्य स्थान तर्फ छाडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० टोलीखोला स्थित तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको ७ जनाको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेत तर्फ आउदै गरेको बा. ४ ख. ६४२६ नं. को फोर्सगाडीलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको चामल २ क्विन्टल, चिनी ५ क्विन्टल, ललिपप २० पाकेट, महेश दालमोठ ५९ पाकेट (अन्दाजी मुल्य रु. ७०,०००/-) को सामान नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको, गाडिलाई गनतव्य स्थान तर्फ छाडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित चेक पोईन्टमा खटिएको ४ जनाको प्रहरी टोलीले नेपालगञ्ज देखि जाजरकोट तर्फ जादै गरेको बा.२ ख. १४०० न. को. फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा बिल नभएको निम्न अनुसारको मालसामानहरु बरामद गरी गाडि गन्तब्य स्थान तर्फ छाडिएको । निम्न:- १)कुर्ता सुरुवाल-२३ पिस । २)अलादिन -१० पिस । ३) कुर्ति -१५ पिस । ४) धोति ८ पिस । ५) पेटिकोट रेडिमेट – १२ पिस । ६) सल – ६ पिस । ७) पाईन्ट – २ पिस । ८) टिसर्ट – १६ पिस । ९) साडी – ६ पिस ।१०) काचो कपडा थानको – ३ रोल ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगगां नगरपालिका-१० स्थित रत्न राजमार्ग सडक खण्डमा खटिएको ६ जनाको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा नेपालगञ्ज बाट जाजरकोट तर्फ जादै गरेको भे.१ज.५३५६ नं.को फोर्स गाडिमा बिल भरपाई नभएको १ कुइन्टल २५ के.जि. चामल र १ कुइन्टल ५० के.जि. चिनी बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको गाडिलाई गन्तव्य स्थान तिर छाडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला पुल स्थित रत्नराजमार्गमा नेपालगञ्जबाट दैलेख तर्फ आउदै गरेको क.प्र.०२००१च०३७०न.को फोर्स गाडिलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ६ जनाको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा बिल नभएको अवैध २०० पोका (३६०० पिस) सुपर पावर सुर्ति बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको गाडि गन्तव्य स्थान तर्फ पठाईएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० छिन्चु स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ५ जनाको प्रहरी टोलीले नेपालगञ्ज देखि सुर्खेत तर्फ जादै गरेको भे.१ ख.३०४४ न.को फोर्स गाडीलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको निम्न सामानहरु फेला पारी बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको, गाडी लाई गन्तव्य स्थान तर्फ छाडिएको । निम्न सामानहरू:- १) चिनि अन्दाजी १ क्विन्टल २० के.जी, २) कोटपाईन्ट कपडा ९ पिस,३) कुर्ता सुरुवाल सेट १० पिस, कुर्ता २० पिस४) जाली वाला प्लाष्टिक बाटा २४ पिस ।
हुम्ला, जिल्ला हुम्ला नाम्खा गाउँपालिका-५ स्थित ईलाका प्रहरी कार्यालय हिल्साबाट खटिएको ५ जनाको प्रहरी टोलीले गस्ती गर्ने क्रममा चाईना नाकाबाट नेपालको हिल्सा तर्फ ल्याउदै गर्ने क्रममा चेकजाँच गर्दा अन्य समान भित्र लुकाई छिपाई ल्याएको ६६ काटुन झीनि (रक्सी) र लाशा बियर ४ काटुन गरी अन्दाजी मुल्य ४,००,०००।- (चार लाख) बराबरको नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय हिल्साको नियन्त्रणमा राखिएको ।
सल्यान, जिल्ला सल्यान बनगार कुपिण्डे नगरपालिका -१ सल्ली बजार स्थित ऐ.बस्ने खिमलाल बस्नेतले संचालन गरेको बिकाश एग्रोभेटमा अबैध रूपमा मलखाद बिक्री बितरण भई रहेको भनि गोप्य सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालय बाट खटिएको सहायक प्रमुख जिल्ला अधिकारिको अनुगमन टोली र ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको ६ जनाको प्रहरी टोलीले उक्त एग्रोभेटमा चेकजाँच गर्दा निम्न अनुसारको अबैध मलखाद फेला पारी बरामद गरी ईलाकाप प्रहरी कार्यालय देवस्थल सल्यानमा ल्याई राखेको ।निम्न:१) युरिया मलखाद :- १६ बोरा२) डि.ए.पि. मलखाद:- ३ बोरा ३) पोटास:- ३३.५ के.जी
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१२ छिन्चु बजार स्थित बुटवल बाट सुर्खेत तर्फ आउँदै गरेको क.प्र.०२-००१ ख ७०१ न. को बसलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिल भरपाई नभएको ७६ जोर कुर्ता सुरुवाल अन्दाजी मूल्य रु.१,१४०००/(अक्षररुपि एक लाख चौध हजार ) बराबरको बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको गाडी गन्तव्य तर्फ छोडिएको ।
हुम्ला, जिल्ला हुम्ला नाम्खा गाउँपालिका-५ स्थित ईलाका प्रहरी कार्यालय हिल्सा बाट खटिएको ५ जनाको प्रहरी टोलीले गस्ती गर्ने क्रममा चाईना नाका बाट नेपालको हिल्सा तर्फ ल्याउदै गरेको अवैध २० काटुन झीनि (रक्सी) अन्दाजि मुल्य १,६८,०००।–(एक लाख अठ्सठ्ठि हजार) बराबरको ६/७ जनाले बोकी आउने क्रममा प्रहरी गस्ति टोलीलाई देख्न साथ छाडी भागेको हुदा उक्त अबैध मदिरा नियन्त्रणमा लिई ईलाका प्रहरि कार्यालय हिल्साको नियन्त्रणमा लिई राखेको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला स्थित नेपालगन्जबाट सुर्खेत तर्फ आउदै गरेको क.प्र. ०४२३न. को फोर्स गाडिलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा कुनै पनि बिल भरपाई नभएको १८ पोका सुपर पावर सुर्ति बरामद गरी गाडिलाई गन्तब्य स्थान तर्फ पठाईएको ।
मिति २०७९।१२।२३ गते जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ५ बबई चेक पोष्ट स्थित प्रहरी टोलीले नेपालगञ्जवाट जाजरकोट तर्फ जाँदै गरेको लु. २ ख. ५६२० नं. को फोर्स गाडी चेक जाँच गर्ने क्रममा कुनै पनि विल नभएको कुर्ता सुरुवाल रेडिमेट ८१ पिस र धोती ६ पिस गरी जम्मा ८७ पिस नियन्त्रणमा लिई अस्थायी प्रहरी पोष्ट, बबईमा राखि गाडी गन्तब्य तर्फ पठाईएको र आवश्यक कारवाही भैईरहेको ।
जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १० तोलिखोला चेक पोष्टमा खटिएका प्रहरी टोलिले नेपालगन्ज देखी सुर्खेत तर्फ आउदै गरेका विभिन्न गाडीहरु चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएका विभिन्न सामानहरू कपडा, चिनि, दाल, दालमोठ, डिउ, सिसाकलम, जुस ईत्यादी गरी अन्दाजि १,५०,०००/- ( एकलाख पचास हजार) बराबरको सामान बरामद गरी ईलाका प्रहरी कार्यालय, छिन्चुको नियन्त्रणमा राखि गाडीहरुलाई गन्तब्य तर्फ छाडीएको र आवश्यक कारवाही भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१२ स्थित छिन्चु बजारमा महेन्द्रनगर बाट कालिकोट तर्फ आउदै गरेको क.प्र.०२-००१ ख ०२६० नं. को बसलाई चेक जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको काचो कुर्ता सुरुवाल १२० पिस बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको र बसलाई गन्तब्य तर्फ पठाईएको छ ।
जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ५ बबई अस्थायी प्रहरी चेक पोष्ट स्थित प्र.स.नि. कमाण्डमा ४ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको भे.१.ज.१००३ नं.को फोर्स गाडीलाई चेक जाँच गर्दा अवैध रुपमा ल्याएको मंगुर माछाको भुरा (बच्चा) बरामद गरी यस पोष्टको नियन्त्रणमा राखेको गाडी गन्तब्य तर्फ छाडिएको र उक्त मंगुर माछाको भुरा (बच्चा) लाई पशु क्वारेन्टाईन कार्यालय बाँके तर्फ पठाएको ।
जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ५ बबई स्थित अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरी टोलीले पोखराबाट सुर्खेततर्फ आउदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ७३५ नं. को बसलाई चेक जाँच गर्दा उक्त बसमा कुनै पनि बिल नभएको कुर्ती ३५ पिस र कुर्ता सुरुवाल १३० पिस कपडा बरामद गरी यस पोष्टको नियन्त्रणमा राखी बस गन्तब्य तर्फ पठाईएको र आवश्यक कारवाही भईरहेको ।
प्रहरी चौकी सुब्बाकुना सुर्खेत :- मिति २०७९।०४।१० गते अ. ०९:४५ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका ११ सुब्बाकुना स्थित प्रहरी चेक प्वाईन्टमा खटिएको प्रहरी टोलीले नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको बा ५ ख २८५४ नं. को फोर्स गाडीलाई चेकजाँच गर्दा उक्त गाडीमा वेवारिसे अवस्थामा रहेको कुनै पनि बिल नभएको १ बोरा ( २७ पोका ) भारतीय सुपरपावर सुर्ती फेला पारी यस चौकीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको, सवारी साधन लाई गन्तव्य तर्फ पठाईएको ।