प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध सामान बरामद सवन्धमा ।

२०७९-१२-११

  • A
  • A-
  • A+
Share

जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १० तोलिखोला चेक पोष्टमा खटिएका प्रहरी टोलिले नेपालगन्ज देखी सुर्खेत तर्फ आउदै गरेका विभिन्न गाडीहरु चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएका विभिन्न सामानहरू कपडा, चिनि, दाल, दालमोठ, डिउ, सिसाकलम, जुस ईत्यादी गरी अन्दाजि १,५०,०००/- ( एकलाख पचास हजार) बराबरको सामान बरामद गरी ईलाका प्रहरी कार्यालय, छिन्चुको नियन्त्रणमा राखि गाडीहरुलाई गन्तब्य तर्फ छाडीएको र आवश्यक कारवाही भईरहेको ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।