कुनैपनि बिल नभएको अवैध सामान बरामद ।
२०८०-०८-२५
- A
- A-
- A+
जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई
स्थित प्रहरी चेक पोईन्टमा अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतबाट खटिएको ६ जनाको प्रहरी टोलीले नेपालगञ्जबाट
सुर्खेत तर्फ आउदै गरेका सार्वजनिक
सवारी साधनलाई चेकजाँच गर्दा कुनै पनि बिल भरपाई नभएको चिनी ११
क्वीन्टल ७५ के.जि. अन्दाजी मुल्य रू ७०,५००/- ,
भारतीय सुपरपावर सुर्ती १०० पोका अन्दाजी मुल्य रू ३,५००/- गरी जम्मा अन्दाजी मुल्य रु ७४,०००/-(चौहत्तर
हजार) बराबरको सामान बरामद गरी थप अनुसन्धान भईरहेको, सवारी साधनहरु लाई गन्तव्य
तर्फ छोडिएको ।