प्रहरी कार्यालय
सुर्खेत,जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० छिन्चु बजार स्थित रत्नराजमार्गमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलिले नेपालगञ्ज बाट जुम्ला तर्फ जाँदै गरेको ना ४ ख ९३२४ न.को बस लाई चेकजाज गर्दा कुनै पनि बिल भरपाई नभएको अवैध रूपमा ओसारपसार गरी ल्याएको चिनि अन्दाजी ४०० के.जि. फेला पारी बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।
जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित प्रहरी चेक पोईन्टमा अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतबाट खटिएको ६ जनाको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेत तर्फ आउदै गरेका सार्वजनिक सवारी साधनलाई चेकजाँच गर्दा कुनै पनि बिल भरपाई नभएको चिनी ११ क्वीन्टल ७५ के.जि. अन्दाजी मुल्य रू ७०,५००/- , भारतीय सुपरपावर सुर्ती १०० पोका अन्दाजी मुल्य रू ३,५००/- गरी जम्मा अन्दाजी मुल्य रु ७४,०००/-(चौहत्तर हजार) बराबरको सामान बरामद गरी थप अनुसन्धान भईरहेको, सवारी साधनहरु लाई गन्तव्य तर्फ छोडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ धुलिया बिट स्थित कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्युरोबाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष ३० को अमृत दमाई लाई चेक जाँच गर्दा निजको साथ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको ५५ पुडिया (नापतौल गर्दा शुद्ध २ ग्राम ८९० मिलिग्राम ) लागूऔषध बरामद गरि निज अमृत दमाई समेतलाई नियन्त्रणमा लिई , थप अनुसन्धान भईरहेको ।
सुर्खेत,जिल्ला सुर्खेत बीरेन्द्रनगार नगरपालिका-१२ पदमपुर स्थित तालुक कर्णालि प्रदेश प्रहरी लागूऔषध ब्युरोबाट खटिएको ५ जनाको प्रहरी टोलिले ऐ.बस्ने बर्ष २५ को ललित खत्रिको घरमा शंका लागी चेक जाँच गर्दा निज सुत्ने कोठाको खाट मुनि लुकाई छिपाई राखेको ४ पुरिया र सँगै रहेको ऐ.बस्ने बर्ष ३२ को बिकाश खड्काको साथबाट १ पुरिया गरी जम्मा ५ पुरिया (नापतौल गर्दा शुद्ध ७ ग्राम ६८० मिलिग्राम) लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरी माथि उल्लेखित २ जना ब्यक्ती सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको बरामद ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगार नगरपालिका-१ टेम्पुपार्क स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिई गएको प्रहरी टोलिले सम्मानित दैलेख जिल्ला अदालतको लगत न.२८५ एक बर्ष छ महिना ( १ बर्ष ६ महिना ) कैद सजाय र ५,०००/- ( पाँच हजार ) जरिवाना तोकिएको जिल्ला दैलेख भैरबि गाउँपालिका-७ बस्ने बर्ष ४८ को बहुबिबाह मुद्धाको फरार प्रतिबादि राजन कुमार चापागाई लाई नियन्त्रण्मा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई सम्मानित अदालतमा पठाउने कार्य भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोली खोला स्थित रत्नराजमार्गमा नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेका बिभिन्न सार्वजनिक सवारी साधनहरूलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिई गएको ५ जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको अवैध रूपमा ओसारपसार भईआएको ३ बोरा चिनि (१५० के.जि.) बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई थप अनुसन्धान भईरहेको, गाडिलाई गनतव्य स्थान तर्फ छोडिएको ।
जुम्ला,जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ बिजयनगर स्थित नेपाल टेलिकमको कार्यालय पछाडी ऐ.ऐ.बस्ने बर्ष अन्दाजी २८ को शिशिर महतले लागुऔषध सेवन गरी हो-हल्ला गरीरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालु जुम्लाबाट सादा पोशाकमा खटिई गएको प्रहरी टोलिले निज महतको घ रवतनमा गई निजको शरीर र घरमा रितपुर्वक खानतलासी गर्दा निजले धुने भनि राखेको खैरो रङको सटको बाँया तर्फको खल्ती ( गोजी ) मा लागु औषध (ब्राउन सुगर र गाँजा) जस्तो पदार्थ लुकाई छिपाई राखेको अबस्थामा १ पुडिया बरामद गरी मानिस सहित जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई थप अनुसन्धान भईरहेको ।
सल्यान, जिल्ला सल्यान सिद्द कुमाख गाउँपालिका-३ माथिल्लो उचाल्ने बस्ने बर्ष अन्दाजी ४० की सितला सार्कीलाई निजको श्रीमान बर्ष ४५ को डम्मर सार्कीले धारिलो हतियार बन्चरोले टाउकोमा प्रहार गरी घटनास्थलमा नै मृत्यु भएको भनि स्थानियले प्रहरी चौकी ढोरचौर सल्यानमा खबर भए पश्चात उक्त प्रहरि चौकिबा ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिई गएको, थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सल्यान बाट SOCO सहित ८ जनाको टोली खटिएको, मृतकको पति डम्मर सार्कीलाई अनुसन्धानका लागी प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ कालीदमार स्थित रत्नराजमार्गमा नेपालगञ्जबाट जाजरकोट तर्फ आउँदै गरेको भे.१ ज. ९०७ नं.को जीप लाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ८ जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको अवैध रूपमा ओसारपसार भई आएको अन्दाजी मुल्य रू. ८६४००।–(छयासी हजार चार सय) बराबरको कुर्ता सुरूवाल थान-५२ बरामद गरी आवश्यक अनुसन्धान एवम् कारवाहीका लागी ईलाका प्रहरी कार्यालय छिन्चुमा बुझाएको र सवारी साधन गन्तव्य तर्फ छोडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोली खोला स्थित रत्नराजमार्गमा नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको भे.१ ख. ५२१६ नं. को फोर्स गाडी लाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ५ जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको अवैध रूपमा ओसारपसार भई आएको ४ बोरा (१२० के.जी.) चिनी बरामद गरी आवश्यक अनुसन्धान एवम् कारवाहीका लागी ईलाका प्रहरी कार्यालय छिन्चुमा बुझाएको र सवारी साधन गन्तव्य तर्फ छोडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोली खोला स्थित नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०५३१ नं.को फोर्स गाडि लाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ५ जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिल भरपाई नभएको अवैध रूपमा ओसारपसार भई आएको ३ बोरा अ.१७५ के.जी चिनी बरामद गरी आवश्यक अनुसन्धान एवम् कारवाहीका लागी ईलाका प्रहरी कार्यालय छिन्चुमा बुझाएको र सवारी साधन गन्तव्य तर्फ छोडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोली खोला स्थित रत्नराजमार्गमा नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको ना.५ ख. ६५०५ नं. को फोर्स गाडी लाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ६ जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको अवैध रूपमा ओसारपसार भई आएको ६ बोरा (२८० के.जी.) चिनी बरामद गरी आवश्यक अनुसन्धान एवम् कारवाहीका लागी ईलाका प्रहरी कार्यालय छिन्चुमा बुझाएको र सवारी साधन गन्तव्य तर्फ छोडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोली खोला स्थित रत्नराजमार्गमा नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेका सार्वजनिक सवारी साधनलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ५जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको अवैध रूपमा ओसारपसार भई आएको अन्दाजी मुल्य रू.५९०००।–(उनन्साठी हजार) बराबरको कुर्ता सुरुवाल थान-५२ बरामद गरी आवश्यक अनुसन्धान एवम् कारवाहीका लागी ईलाका प्रहरी कार्यालय छिन्चुमा बुझाएको र सवारी साधन गन्तव्य तर्फ छोडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० कालिदमार स्थित रत्नराजमार्ग सडक खण्डमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज देखि सुर्खेत तर्फ आउदै गरेको विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको ३ क्वीन्टल चिनी बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखीएको, गाडिलाई गन्तब्य स्थान तर्फ छोडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोली खोला स्थित रत्न राजमार्गमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलिले नेपालगञ्जबाट सुर्खेत तर्फ आउदै गरेको विभिन्न सवारी साधनहरु चेकजाच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको ५० के.जि. चिनी, ३० पोका सुपर पावर सुर्ति, बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको, गाडि गन्तब्य स्थान तर्फ छाडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोली खोला स्थित रत्नराजमार्गमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ६ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको बिभिन्न सवारी साधनहरु चेकजाच गर्दा कुनै पनि बिल भरपाई नभएको २५ के.जि. को १६ बोरा चिनी बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखेको, सवारी साधनलाई गन्तब्य तर्फ छाडिएको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ स्थित बिजयनगर नजिकै जिल्ला जुम्ला तातोपानि गाउँपालिका वडा न.१ बस्ने बर्ष २४ को दिपक कठायत र ऐ. ऐ. बस्ने बर्ष अन्दाजी १८ को हेमराज रावल शंकास्पद रुपमा वसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सादापोशाकमा खटिईएको प्रहरी टोलीले निज हरुलाई खानतलासी गर्दा, दिपक कठायत ले लगाएको खैरो निलो ज्याकेट को दाहिने तर्फ को पकेट बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया फेला पारी बरामद गरी ,माथि उल्लेखित दुबै जनालाई नियन्त्रणमा लिई ,जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई थप अनुसन्धान भईरहेको, उक्त लागूऔषध नाप तौल गर्दा शुद्ध ६० मिलिग्राम भएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका ५ बबई चेकपोष्ट स्थित खटिएको ६ जनाको प्रहरी टोलिले नेपालगञ्जबाट जाजरकोट तर्फ आउदै गरेको प्रदेश न. ३¬-०३-००१ ख ००५० न.को बसलाई चेकजाचं गर्ने क्रममा बिल भरपाई नभएको २५ के.जि. को चामलको ८ ( आठ ) बोरा, चिनी अन्दाजी २ क्वीन्टल बरामद गरी पोष्टमा राखिएको गाडिलाई गन्तब्य तर्फ छाडिएको ।
सुर्खेत, मानव वेचविखन तथा ओसारपसार मुद्धामा सम्मानित जिल्ला अदालत सुर्खेतको मिति २०७३।०३।०१ गतेको फैसला अनुसार २० वर्ष कैद र रू २,००,०००-।(दुई लाख मात्र) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका ९ जहरे बस्ने वर्ष ३५ को प्रेम बहादुर वि.क.लाई ई.प्र.का.छिन्चु सुर्खेतबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरी ई.प्र.का.छिन्चुमा ल्याई राखि आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत बुझाउने प्रकृया भइरहेको ।