सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
सम्पर्क जानकारी
कर्णाली प्रदेश प्रहरी कार्यालय
CUG नं. ९८५८०५००४३
कन्ट्रोलः ०८३-५२०८११
प्रहरी कन्ट्रोलः १००
ईमेलः kspo_admin@nepalpolice.gov.np
-
फरार प्रतिवादी पक्राउ ।
२०८१-०७-३०जाजरकोट, जिल्ला जाजरकोट नलगाड नगरपालिका-०८ बस्ने बर्ष अ.३६ को भक्त बहादुर परियार करणी सम्बन्धि कसुर मुद्दामा सम्मानित रुकुम जिल्ला अदालतको लगत न.२७५, मिति २०८०।०९।१२ गतेको फैसला आदेशले ५ (पाँच) बर्ष कैद सजाय भई फरार रहेकोमा हाल जिल्ला रुकुम पश्चिम चौरजाहारी नगरपालिका-११ खोलागाँउ बाट जिल्ला प्रहरी कार्यालय जाजरकोट बाट खटिएको प्रहरी टोलिले स्थानिय प्रहरी संग समन्वय गरी पक्राउ गरी सम्मानित जिल्ला अदालत जाजरकोटमा पेश गर्ने कार्य भईरहेको ।
[ विस्तृतमा ] -
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।
[ विस्तृतमा ] -
फरार प्रतिवादी पक्राउ ।
२०८१-०७-२२सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको मिति २०८०।१२।०२। गतेको फैसला अनुसार १ वर्ष कैद सजाय तोकिएको चेक अनादर मुद्धाको फरार प्रतिवादी जिल्ला सुर्खेत चौकुने गाउँपालिका-१० बस्ने वर्ष ४८ को जनक रावललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतमा बुझाउने पहल भईरहेको ।
[ विस्तृतमा ]
प्रकाशित मिति | शीर्षक | कार्यहरु |
---|---|---|
२०८१-०७-१४ | प्रहरी निरीक्षक(जनपद) पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका प्रकाशन सम्बन्धी सूचना (२०८१-०७-१४) | |
२०८१-०१-०९ | प्रहरी हवल्दारहरूको सरुवा २०८१-०१-०९ .pdf | |
२०८१-०१-०९ | प्रहरी वरिष्ठ हवल्दारहरूको सरुवा मिति २०८१/०१/०९ गते । | |
२०८१-०१-०९ | प्रहरी सहायक हवल्दारहरूको सरुवा २०८१-०१-०९ । | |
२०८०-०८-१४ | संचार तर्फको प्रहरी वरिष्ठ हवल्दारहरुको सरुवा | |
२०८०-०८-१४ | संचार तर्फको प्रहरी हवल्दारहरुको सरुवा |
हाईलाईटहरु
- प्रहरी निरीक्षक(जनपद) पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका प्रकाशन सम्बन्धी सूचना (२०८१-०७-१४)
- जनपद प्रहरी समूह तर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-०५-२८)
- प्रहरी सहायक हवल्दारहरूको सरुवा २०८१-०१-०९ ।
- प्रहरी हवल्दारहरूको सरुवा २०८१-०१-०९ .pdf
- प्रहरी वरिष्ठ हवल्दारहरूको सरुवा मिति २०८१/०१/०९ गते ।
- फरार प्रतिवादी पक्राउ ।
- फरार प्रतिवादी पक्राउ ।