प्रहरी कार्यालय
सुर्खेत, मिति २०८२।०३।२५ गते अन्दाजी १८:३० बहेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १० तालबारी स्थित लागुऔषध अफिमको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत तथा इलाका प्रहरी कार्यालय छिन्चु, सुर्खेतबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उक्त स्थानमा गई सोधपुछ गर्दा जिल्ला जाजरकोट जुनिचाँदे गाउँपालिका वडा नं. १० सिर्पा बस्ने अन्दाजी बर्ष ४६ का जय …
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१२ स्थित छिन्चु बजारमा महेन्द्रनगर बाट कालिकोट तर्फ आउदै गरेको क.प्र.०२-००१ ख ०२६० नं. को बसलाई चेक जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको काचो कुर्ता सुरुवाल १२० पिस बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको र बसलाई गन्तब्य तर्फ पठाईएको छ ।
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नं. ३२६२ को चेक अनादर मुद्दाको ३ महिना कैद सजाय र रु.३०००/- (तिन हजार मात्र) जरीवाना तोकिएको भैरवस्थान-४ बस्ने बर्ष ४६ को सुरेश बहादुर कठायत फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट सादा पोषाकमा खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत सुर्खेतमा बुझाउने तयारी गरिरहेको छ ।
प्राविधिक तर्फ प्रहरी जवानहरुको सरुवा सम्बन्धमा (२०८२०३२३)
जनपद तर्फ प्रहरी वरिष्ठ हवल्दारहरुको सरुवा सम्बन्धमा ।
जनपद तथा संचार तर्फका प्रहरी नायव निरीक्षकहरुको सरुवा ।
जनपद तर्फका प्रहरी सहायक निरीक्षकहरुको सरुवा ।
जनपद तथा संचार तर्फका प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको सरुवा ।
जनपद तर्फका प्रहरी जवानहरुको सरुवा ।
PKS_Practical_Routine-2080-01-04
PKS-Bigyapan-2079-10-27