फरार प्रतिवादी पक्राउ ।
२०८०-१०-२८
- A
- A-
- A+
दैलेख, सम्मानित
जिल्ला अदालत दैलेखको लागत नं. १३१९ मिति २०८०।०२।०१ गतेको फैसलाले गाली बेज्जती
मुद्धाको जरिवाना रू ५०००।-( पाँच हजार ) तोकिएको फरार प्रतिबादी जिल्ला दैलेख
नारायण नगरपालिका वडा नं. ०७ किमुगाउँ बस्ने बर्ष २५ को दिपेन्द्र खड्का ऐ.ऐ.
स्थित बाटोमा हिडि रहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी प्रहरी टोलिले निजलाई पक्राउ गरी सम्मानित
जिल्ला अदालत दैलेखमा उपिस्थत गराईएको ।