फरार प्रतिबादी पक्राउ ।
२०८०-१०-०७
- A
- A-
- A+
सल्यान,
सम्मानित जिल्ला अदालत सल्यानको डाँकाचोरी मुद्दामा लगत नं. ७१-०८०-००२६ को मिति २०८०।०२।१० गतेको फैसला अनुसार रु.२५,०००।–(पचिस हजार ) र १ बर्ष कैद सजाय तोकिएको फरार प्रतिबादी जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३२ को दिपक खडकालाई अस्थायी प्रहरी पोष्ट, पातिहाल्ना सल्यानबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकि छिपी बसेको अबस्थामा घर बाटै नियन्त्रमा लिई आवश्यक कारवाहीको लागी जिल्ला अदालत मार्फत कारागार चलान गरिएको ।