कुनैपनि बिल नभएको अवैध सामान बरामद ।
२०८०-०८-१७
- A
- A-
- A+
सुर्खेत,
जिल्ला सुर्खेत
भेरीगंगा नगरपालिका-१० तोली खोला स्थित नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको
क.प्र.०५३१ नं.को फोर्स गाडि लाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ५ जनाको प्रहरी
टोलीले चेकजाँच गर्ने क्रममा बिल भरपाई नभएको अवैध रूपमा ओसारपसार भई आएको ३ बोरा
अ.१७५ के.जी चिनी बरामद गरी आवश्यक अनुसन्धान एवम् कारवाहीका लागी ईलाका प्रहरी कार्यालय छिन्चुमा बुझाएको र सवारी
साधन गन्तव्य तर्फ छोडिएको ।