फरार प्रतिवादी पक्राउ ।
२०८०-०७-०८
- A
- A-
- A+
रूकुम पश्चिम, सम्मानित जिल्ला अदालत रूकुम
पश्चिमको लागत नं.९८३,९८४ र १०८८ को ३ बर्ष ७ महिना
१० दिन कैद र रु ४,५०,०००/- ( चार लाख
पचास हजार ) जरिवाना तोकिएको बैदेशिक रोजगार मुद्वाको फरार प्रतिवादी जिल्ला रुकुम
पश्चिम चौरजहारी नगरपालिका-१ बस्ने हर्ष बहादुर गिरीको छोरा बर्ष अं.३८/३९ को
रुपेशराज गिरी लाई निजको घर वतन बाट पक्राउ गरी निज लाई जिल्ला प्रहरी कार्यालय
रूकुम पश्चिममा ल्याई राखिएको ।