फरार प्रतिवादी पक्राउ ।
२०८०-०७-०९
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-९
जात्री स्थित आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा सम्मानित सुर्खेत जिल्ला अदालतको
लागत नं. २३२७ , २० बर्ष कैद र २,००,०००( दुई लाख जरिवाना) तोकिएको मानब बेचबिखन तथा ओसार पसार मुद्दाको फरार
प्रतिबादी बर्ष ३० को खिम ब. बि.क लाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ५
जनाको प्रहरी टोलिले पक्राउ गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।