अवैध सामान वरामद ।
२०८०-०७-०१
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-५
विद्युत कार्यालय नजिक रहेको भित्री सडक खण्ड अन्तर्गत सडक छेउमा बेवारिसे
अवस्थामा रहेको ५ बोरा चिनि अन्दाजी तौल २५० के.जी.(अन्दाजी मुल्य रु
३१०००/-(एकतीस हजार ) बराबरको सामान ईलाका प्रहरी कार्यालय बाँबियाचौरबाट खटिई
गएको २ जनाको प्रहरी टोलिले बरामद गरी ईलाका प्रहरी कार्यालय बाबियाचौरमा ल्याई राखिएको ।