फरार प्रतिवादी पक्राउ ।
२०८०-०६-२१
- A
- A-
- A+
जुम्ला, जिल्ला जुम्ला सिजा गाउँपालिका-२
रणुखाना बस्ने बर्ष ३७ को शंकर भन्ने किङकट राज शर्मा बुद्धको मुर्ती चोरी
मुद्दामा ३५००० जरिवाना, ६ महिना २९ दिन कैद सजाय तोकिएको फरार प्रतिवादी लाई
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको ८ जनाको प्रहरी टोलीले निज लाई निज को घर
वतन मा फेला पारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको ।