फरार प्रतिवादी पक्राउ ।
२०८०-०६-१०
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-२
ठउरीबाट ऐ. बस्ने बर्ष ३० को भिम रावतलाई सम्मानित जिल्ला अदालत सुर्खेतले मिति
२०७९/११/०८ गतेको फैसलाले लगत नं ३७३० ज्यान मार्ने उद्योग मुद्दामा १ बर्ष ५
महिना २९ दिन कैद र रु.२०,०००/- (अक्षररुपि बिस हजार
जरिवाना मात्र) तोकेको फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट
खटिएको ४ जनाको प्रहरी टोलीले नियन्त्रणमा
लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।