फरार प्रतिवादी पक्राउ ।
२०८०-०५-२४
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-७ मेहलकुना
बस्ने लागूऔषध ब्राउन सुगर मुद्दामा सम्मानित जिल्ला अदालत सुर्खेतको लागत
न.३१४५/७८-०७९-०००४१ को फरार प्रतिवादी बर्ष अन्दाजी १९ को बिकास बादी लाई प्रहरी
चौकी मेहलकुनाबाट खटिएको ४ जनाको प्रहरी टोलीले ऐ.ऐ.स्थित गोचेखोला गाउँमा फेला
पारी नियन्त्रणमा लिई प्रहरी चौकी मेहलकुनामा ल्याई राखिएको ।