फरार प्रतिवादी पक्राउ ।
२०८०-०५-१५
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-११
रामघाट स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलिले
सम्मानित सुर्खेत जिल्ला अदालको लागत नम्बर ३७४७को कैद सजाय १ बर्ष तोकिएको खाना खर्च मुद्दाको
फरार प्रतिवादि ऐ. बस्ने बर्ष २९ को हरि नाराण सिंह ठकुरी लाई नियन्त्रणमा लिई
ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।