फरार प्रतिवादी पक्राउ।
२०८०-०४-२५
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ रातोपुल स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट
खटिएको प्रहरी टोलीले सम्मानित
सुर्खेत अदालतको लगत न. ३४४६ को
१ वर्ष कैद सजाय तोकिएको वैङ्किङ कसुर मुद्दाको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ बस्ने बर्ष ३९ की टिका
वस्याल लाई नियन्त्रणमा लिई जिल्ला
प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।