अवैध सामान वरामद ।
२०८०-०४-१६
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१२
छिन्चु बजार स्थित बुटवल बाट सुर्खेत तर्फ आउँदै गरेको क.प्र.०२-००१ ख ७०१ न. को
बसलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलीले चेकजाँच
गर्ने क्रममा बिल भरपाई नभएको ७६ जोर कुर्ता सुरुवाल अन्दाजी मूल्य रु.१,१४०००/(अक्षररुपि एक लाख चौध हजार ) बराबरको बरामद गरी ईलाका प्रहरी
कार्यालय छिन्चुमा ल्याई राखिएको गाडी
गन्तव्य तर्फ छोडिएको ।