अवैध मदिरा नियन्त्रणमा लिइएको ।
२०८०-०४-०८
- A
- A-
- A+
हुम्ला, जिल्ला हुम्ला नाम्खा गाउँपालिका-५ स्थित ईलाका
प्रहरी कार्यालय हिल्सा बाट खटिएको ५ जनाको प्रहरी टोलीले गस्ती गर्ने क्रममा
चाईना नाका बाट नेपालको हिल्सा तर्फ ल्याउदै गरेको अवैध २० काटुन झीनि (रक्सी) अन्दाजि
मुल्य १,६८,०००।–(एक लाख अठ्सठ्ठि
हजार) बराबरको ६/७ जनाले बोकी आउने क्रममा प्रहरी गस्ति टोलीलाई देख्न साथ छाडी
भागेको हुदा उक्त अबैध मदिरा नियन्त्रणमा लिई ईलाका प्रहरि कार्यालय हिल्साको
नियन्त्रणमा लिई राखेको ।