फरार प्रतिवादी पक्राउ ।
२०८०-०३-२४
- A
- A-
- A+
डोल्पा, सम्मानित
मनाङ जिल्ला अदालतको फैसलाले ज्यान मार्ने उद्योग मुद्वाको १० बर्ष कैद र रु ३,५०,००० (तिन लाख पचास हजार) रुपैयाँ जरीवाना तोकीएको
फरार प्रतिवादी प्रेम छिरीङ गुरुङ भन्ने (पेम्बा बुढा)लाई अस्थायी प्रहरी पोष्ट
कागकोटबाट खटिएको ५ जनाको प्रहरी टोलीले जिल्ला डोल्पा छार्का ताङसोङ गाउँपालिका-४
कागकोट स्थित निजकै घर वतनबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय डोल्पामा
ल्याई हिरासतमा राखिएको ।