फरार प्रतिवादी पक्राउ ।
२०८०-०३-२१
- A
- A-
- A+
सुर्खेत, सम्मानित उच्च अदालत सुर्खेत ईजलास जुम्लाको
फैसला बाट ५ (पाच) बर्ष कैद तोकियको अपहरण शरिर बन्धक लिई जबरजस्ति करणी मुद्दाको
फरार प्रतिबादि जिल्ला कालीकोट सान्नित्रिवेणी गाउपालिका-५ बस्ने बर्ष ३५ को जनम
बहादुर बमलाई प्रहरी चौकि मेहलमुडी कालिकोट बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा
लिई सम्मानित जिल्ला अदालत कालिकोटमा बुझाएको ।