फरार प्रतिवादी पक्राउ ।
२०८०-०३-०१
- A
- A-
- A+
रूकुम पश्चिम,
सम्मानि जिल्ला अदालत रूकुम पश्चिमको लागत नं. ६५३/४१४ को १ वर्ष ४ महिना ८ दिन
कैद र ५,०००/- जरिवाना तोकिएको लागूऔषध चरेस मुद्धाको फरार प्रतिवादी जिल्ला
रूकुम पश्चिम आठबिसकोट नगरपालिका-३ खदि बस्ने बर्ष अन्दाजी ४२/४३ को कर्ण बहादुर
खत्रीलाई निजको घर वतन बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम
ल्याई राखिएको ।