फरार प्रतिवादी पक्राउ ।
२०८०-०२-३१
- A
- A-
- A+
रूकुम पश्चिम, सम्मानित रुकुम पश्चिम जिल्ला अदालत बाट मिति
२०७०।११।१२ गते फैसला भई जरिवान तोकिएका लगत असुल गर्नु पर्ने कुटपिट, लुटपाट मुद्वाको लगत नं. ५६४/३५७ को फरार प्रतिवादी जिल्ला रुकुम आठबिसकोट
नगरपालिका-६ होली बस्ने बर्ष ६८ को रङ्गे खत्री लाई जिल्ला प्रहरी कार्यालय रूकुम
पश्चिमबाट खटिएको प्रहरी टोलिले जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-१ खलङ्गा
बजार बाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याई निज लाई लगत कट्टाको लागी
सम्मानित रुकुम जिल्ला अदालत रुकुम पश्चिममा उपस्थित गराईएको ।