फरार प्रतिवादी पक्राउ ।
२०८०-०२-२२
- A
- A-
- A+
मिती २०८०।०२।२२ गते १३:०० बजेको समयमा गणेश दत्त भट्टको जाहेरीले बादी नेपाल
सरकार प्रतिवादी नर बहादुर पुन मगर भएको बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत
तुलसिपुर दाङबाट पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी नर बहादुर पुनमगरलाई प्रहरी
चौकी चुप्राबाट खटिगएको टोलिले निजलाई जिल्ला दैलेख डुङ्गेश्वर-१ चुप्रा स्थित
आफ्नै घरबाट नियन्त्रणमा लिई प्रहरी चौकी चुप्रा मा ल्याई राखीएको ।