फरार प्रतिवादी पक्राउ ।
२०८०-०२-२१
- A
- A-
- A+
दैलेख, जिल्ला दैलेख नारायण नगरपालिका-३ बस्ने बर्ष अं.२५ कि मिना रेग्मी जबरजस्ति करणी मुद्दा शिर्षकमा जिल्ला अदालत दैलेखको फैसला मिति २०७४।०८।१९ मा फैसला भई फरार रहेकाले जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी जिल्ला अदालत दैलेखमा पेश गरी जिल्ला कारागार दैलेखमा पठाईएको ।
जिल्ला दैलेख महाबु गाउँपालिका-४ बस्ने
बर्ष अन्दाजी ३० को दिपक प्रसाद पाण्डे जबरजस्ति करणी मुद्दा शिर्षकमा जिल्ला
अदालत दैलेखको फैसला मिति २०७४।०३।१७ गतेमा फैसला भई फरार रहेकोले जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ
गरी जिल्ला अदालत दैलेखमा पेश गरेको ।