प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना सम्बन्धी ।

२०८०-०२-११

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-३ मुलपानि स्थित टेम्पोपार्कबाट ऐरीचोक तर्फ आउदै गरेको क.प्र. ०२००१ क.०४४१ न.को मिनि ट्रकले पैदल यात्री बर्ष अ. ४५/४६ को नामथर, वतन नखुलेको पुरुष ब्यक्तिलाई ठक्कर दिदा हात खुट्टामा चोट लागेको, प्रदेश अस्पताल कालागाउँमा उपचार हुदै अबस्था बोल्न सक्ने उक्त स्थानमा प्रहरी टोली खटिगएको मिनि ट्रक र मिनिट्क चालक जिल्ला दैलेख गुराँस गाउँपालिका-५ बस्ने बर्ष २४ को मिलन शाही र ट्रक नियन्त्रणमा लिईएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।