प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामुदायिक बनमा आगलागि हुँदा मानिस जली घाईते ।

२०८०-०१-२७

  • A
  • A-
  • A+
Share

मिति २०८०।०१।२७ गते अ.१४;४५ बजेको समयमा जिल्ला दैलेख आठबिष नगरपालिका वडा नं. ८ खिड्की ज्युला स्थित भाता सामुदायिक बनमा आगलागि भएको भनि स्थानियले जानकारी प्राप्त हुनासाथ प्रहरी टोलि खटिगई ऐ.१५;३० बजे उक्त आगलागि भएको स्थानमा प्रहरी टोलि पुग्दा प्रधान मन्त्रि रोजगार कार्यक्रम अन्तरगत सडकमा काम गरिरहेका मानिसहरु आगलागिमा परी ११ जना घाईते भई निजहरुको उद्दार गरी उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र राकम कर्णालीमा उपचार भईरहेको  ।

1=  जिल्ला दैलेख आठबिष नगरपालिका वडा नं. ६ बस्ने बर्ष अ.२० की जौकला बि.क. अवस्था सिरियस ।

2=  ऐ.ऐ.बस्ने बर्ष अ.३२ को नबिन बि.क.सिरियस ।

3=  ऐ.ऐ.बस्ने बर्ष अ.५० को मोते बि.क.सिरियस ।

4=  ऐ.ऐ.बस्ने बर्ष अ.३३ को भैरे बि.क.

5=  ऐ.ऐ. बस्ने बर्ष अ.४० की मैना बि.क.

6=  ऐ.ऐ.बस्ने बर्ष अ.३३ को प्रज बि.क.

7=  ऐ.ऐ.बस्ने बर्ष अ.२०को छत्र बि.क. ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।