प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा ।

२०८०-०१-१५

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-८ मेहलकुना बस्ने बर्ष ३४ को चित्र बहादुर घर्तिको तरकारी पसलमा ईलाका प्रहरी कार्यालय छिन्चु बाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा रातो प्लाष्टिकमा लुकाई छिपाई राखेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ११ पुरिया सहित निजलाई नियन्त्रणमा लिई प्रहरी चौकी मेहलकुनामा ल्याई राखेको, उक्त लागूपदार्थ नापतौल गर्दा शुद्ध ०.०४६० ग्राम रहेको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।