प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डबल क्याप जिप अनियन्त्रित भई भित्तामा ठोक्किदा ५ जना घाईते ।

२०८०-०१-१२

  • A
  • A-
  • A+
Share

सल्यान, जिल्ला सल्यान छत्रेश्‍वरी गाउँपालिका-६ राप्ती राजमार्गको कल्लेखोलाको मोडमा सल्यानको फलाबाङदेखी सल्यान श्रीनगर तर्फ आउदै गरेको चालक जिल्ला सल्यान शारदा नगरपालिका-१२ बस्ने बर्ष अ.३०।३२ को राजेश बोहोराले चलाई ल्याएको लु.१ज.९७२७ नम्बरको डबल क्याप जिप अनियन्त्रित भई भित्तामा ठोक्किन गई उत्तानो अबस्थामा पल्टिन जाँदा उक्त जिपमा सवार ५ जना घाइते भई श्रीनगर स्थित कान्तिपुर अस्पतालमा उपचार भई रहेको

निम्न घाईतेहरू:-

१) जिल्ला सल्यान शारदा न.पा.१२ अम्राईटाकुरा बस्ने बर्ष अं.५८ की गोमा बोहोराको टाउको बाँया भागमा चोट अबस्था सिरियस ।

२) ऐ.ऐ. बस्ने बर्ष २९ को सागर बोहोरा, बाँया हात,खुट्टामा चोट अबस्था सामान्य ।

३) ऐ.ऐ. बस्ने बर्ष अं.३८ की कमला बुढाथोकी, हात खुट्टामा चोट अबस्था सामान्य ।

४) ऐ.ऐ. बस्ने बर्ष अं.३३ को गोबिन्द बोहोरा, कुममा चोट अबस्था सामान्य ।

५) ऐ.ऐ. बस्ने बर्ष अं.४३ को गोपिलाल बोहोरा, अबस्था सामान्य ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।