प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्याक्टर बाट खसी उपचारको क्रममा मानिस मृत्यु भएको ।

२०८०-०१-११

  • A
  • A-
  • A+
Share

जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-७ , मुलपानी स्थित भित्री सडक-खण्डमा झिङ्नी बाट मुलपानी तर्फ जाँदै गरेको भे १ त ७४४० नं. को खाली ट्याक्टरमा सवार जिल्ला सुर्खेत लेकबेशी नगरपालिका-६ बस्ने वर्ष अन्दाजी २२/२३ को ललित राना ट्याक्टरमा चढ्ने क्रममा ट्याक्टर बाट खसी सोही ट्याक्टरको बिच र पछाडीको टायरले च्यापी सिरियस घाईते भई उपचारको लागी मेहलकुना अस्पताल सुर्खेतमा पठाईएकोमा उपचारको क्रममा मेहलकुना अस्पतालमा मृत्यु भएको ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।