ट्याक्टर बाट खसी उपचारको क्रममा मानिस मृत्यु भएको ।
२०८०-०१-११
- A
- A-
- A+
जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-७ , मुलपानी स्थित
भित्री सडक-खण्डमा झिङ्नी बाट मुलपानी तर्फ जाँदै गरेको भे १ त ७४४० नं. को खाली
ट्याक्टरमा सवार जिल्ला सुर्खेत लेकबेशी नगरपालिका-६ बस्ने वर्ष अन्दाजी २२/२३ को
ललित राना ट्याक्टरमा चढ्ने क्रममा ट्याक्टर बाट खसी सोही ट्याक्टरको बिच र
पछाडीको टायरले च्यापी सिरियस घाईते भई उपचारको लागी मेहलकुना अस्पताल सुर्खेतमा
पठाईएकोमा उपचारको क्रममा मेहलकुना अस्पतालमा मृत्यु भएको ।