फरार प्रतिबादी पक्राउ ।
२०८०-०१-१६
- A
- A-
- A+
मिति
२०८०/०१/१५ गते १२:४५ बजे जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १२ छिन्चु
बजार स्थित बाटोमा हिडिरहेको अवस्थामा यस कार्यालयबाट सादा पोशाकमा खटिएका प्रहरी
टोलीले सम्मानित जिल्ला अदालत सुर्खेतको लागत नं.२४७६ र रु-५०,०००/- (पचास हजार) जरिवाना तोकीएको चोरी मुद्दाको फरार प्रतिवादी – जिल्ला
सुर्खेत लेकबेशी नगरपालिका वडा नं. ३ बस्ने वर्ष २३ को जनक दर्लामी मगरलाई
नियन्त्रणमा लिई जिल्ला जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिई सम्मानित जिल्ला
अदालतमा बुझाउने पहल भईरहेको ।