प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सालको काठ बरामद ।

२०८०-०१-३०

  • A
  • A-
  • A+
Share

मिति २०८०।०१।३० गते १०:०० बजे जि.सुर्खेत बराहताल गाउँपालिका वडा नं. ९ सिरुपाटा भन्ने स्थानमा ट्रकमा लोड गरी राखेको काठ छ भन्ने स्थानियले यस कार्यालयमा जानकारी गराए पश्चात प्रहरी टोली खटि गई बुझ्दा अं. २०० क्युफिट सालको काठ को गोलिया क.प्र.०२-००१ ख ०३३० न. मिनि ट्रकमा लोड गरेको अबस्थामा फेला पारी उक्त काठ र ट्रक कस्ले ल्याएको कस्को हो खुल्न नआएको बुझ्ने कार्य भैरहेको आबश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली खटिगएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।