प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी प्रकाउ ।

२०७९-१२-२७

  • A
  • A-
  • A+
Share

सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लगत नं. २५०८ ठगी मुद्वामा २ महिना ४ दिन कैद र रु. १,९८,१९०/- ( एक लाख अन्ठानब्बे हजार एक सय नन्बे ) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने बर्ष ४८ को बौद्व कुमार आचार्य लाई तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरो सुर्खेत बाट खटिएका ३ जनाको प्रहरी टोलीले निजको घर वतन बाट नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।