फरार प्रतिवादी प्रकाउ ।
२०७९-१२-२७
- A
- A-
- A+
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत
सुर्खेतको लगत नं. २५०८ ठगी मुद्वामा २ महिना ४ दिन कैद र रु. १,९८,१९०/- ( एक लाख अन्ठानब्बे हजार एक सय नन्बे )
जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने
बर्ष ४८ को बौद्व कुमार आचार्य लाई तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरो
सुर्खेत बाट खटिएका ३ जनाको प्रहरी टोलीले निजको घर वतन बाट नियन्त्रणमा जिल्ला
प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।