चेक अनादर मुद्धाका फरार प्रतिवादी पक्राउ ।
२०७९-१२-२६
- A
- A-
- A+
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालतको लगत
नं.०२४६ चेक अनादर मुद्धामा रु १०,००,०००/- (दश लाख मात्र) जरिवाना तोकीएको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने बर्ष ३२ की मेनका कुमारी सिंहलाई निजको घर बाट जिल्ला
प्रहरी कार्यालय सुर्खेत बाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निजलाई
नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको र फैसला कार्यान्वयनको
लागी जिल्ला अदातल तर्फ पठाउने पहल भईरहेको ।