प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवा तास खेल्ने व्यक्ति नियन्त्रण लिए सम्बन्धी ।

२०७९-१२-२२

  • A
  • A-
  • A+
Share

मिति २०७९।१२।२२ गते अं.१४:५५ बजेको समयमा गस्तीमा खटिएको ५ जनाको प्रहरी गस्ती टोलीले जिल्ला सुर्खेत वीरन्द्रनगर नगरपालिका ९ बस्ने दावा गुरुङको घरको अण्डर ग्राउण्ड कोठामा जुवा तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा गई घर मालिक सहित ७ जनालाई तास खेलीरहेको अबस्थामा नगद रु. ४००७५/- ( चालिस हजार पचहत्तर ) र ७ थान मोबाई बरामद गरी नियन्त्रणमा लिएको र थप अनुसन्धानको भैइरहेको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-११-१४

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ पिपलडाँडा बस्ने बर्ष ३० को सनतराज बोगटिको घरमा लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध ब्युरो कर्णाली प्रदेश सुर्खेत शाखा बाट खटिएको प्रहरी टोलि र जिल्ला प्रहरी कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटिकोईलि सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले निजको घरमा चेक जाँच गर्दा निजको घरको सुत्ने कोठा र घरको छतमा लुकाई छिपाई राखेको अवस्थामा नापतौल नगरेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ८४ पुडिया, ठुलो २ पोका, निजले प्रयोग गर्ने भे.५ प. ५६४१ नं. को मोटरसाईकल  र कैचि थान १ सहित बरामद गरी निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।