प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध रुपमा ल्याएको कपडा बरामद।

२०७९-१२-२०

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-५ बबई स्थित चेकपोष्टमा खटिएको ५ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२-००१ ख ०४३८ नं.को फोर्स गाडीलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको अबैध रुपमा ल्याएको ५ (पाँच) बोरा कुर्ता सुरुवा प्लाजु सेट सहित अन्य कपडाहरु बरामद अस्थायी प्रहरी पोस्ट बबईको नियन्त्रणमा राखेको गाडी गन्तब्य तर्फ पठाईएको ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।