प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०७९-१२-२०

  • A
  • A-
  • A+
Share

रूकुम पश्चिम, जिल्ला रूकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं १३ बस्ने लागूऔषध चरेस मुद्धाको फरार प्रतिवादी बर्ष अन्दाजी ७२ को धन सिंह बिष्टलाई सम्मानित जिल्ला अदालत रुकुम पश्चिमको लगत नं.११११ मा फैसला मिति २०७८।०१।०८ गते  १० महिना ७ दिन कैद सजाय र जरीवाना रकम रु ५,०००।- (पाँच हजार) तोकिएका फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुम पश्चिम बाट खटीएको प्रहरी टोलिले नियन्त्रमा लिई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम ल्याई राखिएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।