प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी प्रकाउ ।

२०७९-१२-१४

  • A
  • A-
  • A+
Share

सल्यान, जिल्ला सल्यान शारदा नगरपालिका वडा नं.९ बस्ने बर्ष २८ को सवारी ज्यान मुद्दाको फरार प्रतिबादी मोहन सेजवाल लाई जिल्ला प्रहरी कार्यालय सल्यान  बाट खटिईएको ४ जनाको प्रहरी टोलीले डा नं.२ खलंगा बजारमा फेला पारी पक्राउ गरी यस कार्यालयमा ल्याई सम्मानित जिल्ला अदालत सल्यानमा बुझाउने कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।