प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपरिचित मानिसको शब फेला परेको सम्बन्धमा ।

२०७९-१२-१३

  • A
  • A-
  • A+
Share

हुम्ला, जिल्ला हुम्ला चंखेली गाउँपालिका वडा नं. ६ देशी खोला र कर्णाली नदिको बिच (दोभान) मा अपरचित ब्यक्तिको शब रहेको भनि सोही ठाउ बस्ने हर्के कुलाल र सुरज बि.क.ले माछा मार्न गएको बेला देखे पछि प्रहरीलाई टेलिफोन मार्फत जानकारी प्राप्त हुना साथ ७ जनाको प्रहरी टोली र  वडा नं. ४ का वडा अध्यक्ष पदम बाहदुर शाही सहितको टोली घटनास्थलमा पुगेको रातिको समय र शब नदिको बिचमा भएकोले महिला/पुरुष के हो भनि छुट्याउन नसकिएको ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।