प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपरिचित मानिसको शब फेला परेको सम्बन्धमा ।

२०७९-१२-१३

  • A
  • A-
  • A+
Share

हुम्ला, जिल्ला हुम्ला चंखेली गाउँपालिका वडा नं. ६ देशी खोला र कर्णाली नदिको बिच (दोभान) मा अपरचित ब्यक्तिको शब रहेको भनि सोही ठाउ बस्ने हर्के कुलाल र सुरज बि.क.ले माछा मार्न गएको बेला देखे पछि प्रहरीलाई टेलिफोन मार्फत जानकारी प्राप्त हुना साथ ७ जनाको प्रहरी टोली र  वडा नं. ४ का वडा अध्यक्ष पदम बाहदुर शाही सहितको टोली घटनास्थलमा पुगेको रातिको समय र शब नदिको बिचमा भएकोले महिला/पुरुष के हो भनि छुट्याउन नसकिएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।