प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध सामान बरामद गरे सम्बन्धी ।

२०७९-१२-१२

  • A
  • A-
  • A+
Share

जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका १२ छिन्चु बजार स्थित ०७:०० बजेको समयमा पिकेट डिउटीमा खटिएका  ९ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउँदै गरेको ट्रक चेक जाँच गर्दा लुकाई छिपाई ल्याएको कुनै पनि विल नभएको २० बोरा चिनी (५० के.जि.) का दरले १० क्विन्टल र अन्य बिभिन्न आईटम सामाग्रीहरु बरामद गरी नियन्त्रणमा राखिएको र गाडी गन्तव्य तर्फ छाडिएको ईलाका प्रहरी कार्यालयले छिन्चुले जानकारी दिएको छ ।  

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।