प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहीत मानिस नियन्त्रणमा ।

२०७९-१२-१०

  • A
  • A-
  • A+
Share

सुर्खेत, तालुक कर्णाली प्रदेश लागुऔषध व्यूरो शाखा सुर्खेत बाट र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट सादा पोशाकमा खटिएका ५ जना प्रहरीको संयुक्त टोलिले जिल्ला हुम्ला सिमिकोट गाउपालिका-२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-८ स्थित डेरा गरी बस्ने बर्ष अं.१९ को सन्तोष शाही बाटोमा हिडिरहेको अबस्थामा शंका लागी निजलाई चेकजाँच गर्दा निजको साथबाट शुद्व १९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ लागूऔषध बरामद गरी बरामद भएको लागूऔषध सहित मानिस नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेत मा ल्याई अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।