हसियाले हानी घाईते भए सम्बन्धमा ।
२०७९-१२-०९
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-८
खटाङ बस्ने बर्ष ४० को नैनसिंह कामी ज्ञान बहादुर बि.क.को घरमा बिरामी कुरुवा
बसिरहेको अबस्थामा सोही ठाउ बस्ने बर्ष ४४ को दुर्गा बहादुर कामीले एक्कासी
पछाडीबाट आई नैनसिंह कामीको निधारमा हसियाले हानी निधारमा काटी
घाईते भई मेहलकुना अस्पताल मेहलकुना सुर्खेतमा ल्याई सामान्य उपचार पश्चात थप
उपचारको लागी राती ०२:३० बजेको समयमा कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतको
लागी रिफर भएको ।