प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जाजरकोटमा आगलागी हुदा चौपायाको मृत्यु ।

२०७९-१२-०७

  • A
  • A-
  • A+
Share

जाजरकोट, जिल्ला जाजरकोट जुनिचादे गाउँपालिका-११ कोर्ताङ बस्ने भक्त बहादुर शाहिको छोरा बर्ष २६ को सुमन शाहिको २ तले २ कोठे ढुङ्गा माटोले बनेको,ढुङ्गाको छानो भएको भान्सा कोठाको चुलोबाट आगोको कोईला तल्लो तलाको गोठमा खस्न गई आगलागी हुदा उक्त गोठ भित्र बाँधी राखेको २ जिउ गोरु, ३ जिउ बाख्रा , २ जिउ गाई जलि मरेको र १ जिउ बाख्रा घाईते भएको  कुनैपनी मानविय क्षति नभएको  घर आंसिक रुपमा क्षती भएको  उक्त स्थानमा ५ जना  प्रहरी टोली खटि गएको । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।